नेकपा एमाले Cpn Uml - Purano Naikap

नेकपा एमाले Cpn Uml - Purano Naikap

Share

"मार्क्सवाद लेनिनवाद जनताको बहुदलीय ?

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव

08/03/2017

तराईमा हुने शोषण दमन बिभेद छुवाछुत दाईजो प्रथा जस्ता
बर्गीय शोषण गरी खान पल्केका तराईका गरीब र निमुखा ज
नताका पछ्यमा सिन्को समेत नभाचेका माखेसाङ्लोमा पारी
खान पल्केका सोझासिधा जनतामा भ्रम छर्न पल्केकाहरुले
भिन्न बिचार वाअन्य राजनैतिक सक्ती बिरूद्ध जाईलाग्ने निसेध
को राजनिती गर्ने छेत्रीयताबादी र सामप्रदायिक हुन अबसरबा
दी हुन होसीयार नीमुखा मदेशबादी जनताहरु ।

Photos 02/03/2017

तराईमा एमाले सकीयो भन्नेहरूको निद हराम हून्छ होला राष्ट्रप्रेमी जनताको लहर देखेर ।

Photos 19/09/2016

पहिलो सम्बिधान दिबस 2073 भब्य रूपमा मनाऔ ।

आज दिनको एक बजे रत्नपाक॔ सान्तिबाटीका जाऔ
सम्बिधान नमान्ने र कालो दिबस मनाउने बीरूद्द खबरदारी गरौ ।

Photos 27/05/2016

कमिलालाइ लाली लगाउनु ,हात्तिलाइ काखमा राखेर डुलाउनु लामखुट्लाई सु ट लगायर उदाउनु रप्रजातन्त्रको दुहाइ दिने पार्तिलाइ सत्ता सुम्पेर देसबिकासको आस गर्नु उस्तैउस्तै हो नानू ।

13/04/2015

पहिलो संविधानसभाले मुलुकलाई सम्बिधान दिन नसकेर २०६२-६३,को आन्दोलनका सहिद र घाइतेहरुको अबमुल्यन भैरहेको प्रतिहेक्का राख्दै ,दोस्रो सम्बिधान सभाले त्यस्ताको सम्मानमा ठेस नपुस भन्दै २०७२ सालको आगमन का साथ देसमा नयाँ सम्बिधान दिन सबै मा सदबुधी आओस ।नयाँ बर्स २०७२ को मंगल् मय सुभकामना ।

30/03/2015

अबसरको एउटा समयमा दुई पाटा हुन्छ्न,तेहि अबसरको समयमा कसैको लागि राम्रो र लाभदायक बन्न पुग्छ भने कसैको लागि दुखान्त र हानिकारक हुन सक्छ ।बेलामा सोच्नेकी ?

27/03/2015

काखा पाखा,हाम्राराम्रा,तेरामेरा ,गुट उपगुत ,कामकाजी दामकाजी ,चाकरी चाप्लुसी ,जबसम्म भेदभाव रहिरहन्छ तबसम्म आन्तरिक लोकतन्त्र सबल हुनेछैन ।

21/03/2015

नेताले आफुलाइ नोकर र जनसेबक नथानी मालिक र मठाधिश ठान्दछ ,तबसम्म रास्ट्रको मुहार उज्यालो हुन्न ,कुतर्क र भ्रमपुर्न खेतिगर्नेहरु रहदासम्म रास्ट्र जनताको जीवन स्तर मा कुनै फेरबदल हुनेछैन ।

20/03/2015

खाना,नाना,छाना,शिक्षा ,स्वास्थ ,र बिकास भए पुग्ने जनतालाइ धर्म,जात ,बर्ग,भासा,छेत्र,लिङ्ग का कुरा उछलेर देसमा अस्थिरता चाहने देखि साबधान ।

23/09/2014

Prajantrik andolan ki agrani mahila natri kamred sahana pradhan ko asamahika nidhan prati hardik sradhajali arpan gardhchu sainyojak Ramjee p Gautam CPN UML purano naikap.

10/12/2013

देश बनाउन सबै एकजुट हौ

Photos 25/11/2013

Best of luck Nepal

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Purano Naikap
Kathmandu