Routine of Nepal Government

Routine of Nepal Government

Share

RONG: All about the government and the governance.

29/05/2026

सरकारले काठमाडौंको स्युचाटार मा देशकै पहिलो AI Compute Center स्थापना गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले कृत्रिम बुद्धिमत्ता (AI) तथा डिजिटल पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उक्त योजना अघि सारेको हो ।

सरकारका अनुसार AI Compute Center स्थापना भएपछि डेटा प्रशोधन, अनुसन्धान, नवप्रवर्तन तथा सूचना प्रविधि क्षेत्रमा काम गर्ने संस्था र युवाहरूलाई उच्च क्षमताको कम्प्युटिङ सुविधा उपलब्ध हुनेछ ।l

29/05/2026

राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई दिइने ll

29/05/2026

कर्मचारीको तलब उल्लेख्य बढ्यो

करिब २१ प्रतिशत वृद्धि भएर कर्मचारीको मासिक तलब न्यूनतम ४० हजारदेखि एक लाख रुपैयाँसम्म ll

29/05/2026

महङ्गी भत्तालाई निरन्तरता दिँदै १० प्रतिशत तलब वृद्धि ll

29/05/2026

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ५३ करोड रूपैयाँ विनियोजन गरेको छ ll

29/05/2026

सरकारले लामो समयदेखि बन्द रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले गोरखकाली रबर उद्योग सहित कुल ७ वटा बन्द उद्योग पुनः सञ्चालन गर्ने योजना अघि सारेको हो ।

सरकारका अनुसार यी उद्योगहरू पुनर्जीवित गर्न आवश्यक संरचना सुधार, लगानी व्यवस्थापन तथा सञ्चालन मोडेल परिमार्जन गरिनेछ ।

29/05/2026

चुरेको जलचक्र दिगो बनाउन १ अर्ब विनियोजन ll

29/05/2026

विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि ४ अर्ब ll

29/05/2026

३ वर्षमा १० फुटबल र ५ वषर्म ८ क्रिकेट रंगशाला बनाउने सरकारको घोषणा ll

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


New Baneshwor
Kathmandu