zenznews.com

zenznews.com

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from zenznews.com, Social service, kathmandu, Kathmandu.

Photos from zenznews.com's post 13/02/2026

बिराटनगरमा ‘भाइरल हुड’ डान्स स्टुडियो पुनः सञ्चालनमा

बिराटनगर । बिराटनगर स्थित जलजला चोक धाढेवाल गल्लीमा रहेको चर्चित ‘भाइरल हुड’ डान्स स्टुडियो शुक्रबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। स्टुडियोको उद्घाटन रिबन तथा केक काटेर गरिएको थियो।

सन् २०१९ देखि सञ्चालनमा आएको उक्त डान्स स्टुडियो केही समय बन्द भएपछि पुनः सञ्चालनमा ल्याइएको हो। स्टुडियोका सञ्चालक साहिल खानका अनुसार २०२४ मा थप नृत्यसम्बन्धी ज्ञान तथा सीप हासिल गर्न उनी विदेश गएका थिए। आवश्यक तालिम र अनुभव संगालेर २०२५ मा स्टुडियोलाई पुनः नियमित रूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
स्टुडियोमा दैनिक बिहान ५–६, ६–७ र ७–८ बजेसम्म तथा बेलुका ४–५, ५–६, ६–७ र ७–८ बजेसम्म कक्षा सञ्चालन हुने जनाइएको छ।

सञ्चालक खानले नृत्यले व्यक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई स्वास्थ्यका हिसाबले पनि लाभदायक हुने बताए। आगामी दिनमा गुणस्तरीय प्रशिक्षण प्रदान गरी विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।
स्थानीय युवायुवतीबीच लोकप्रिय बन्दै गएको ‘भाइरल हुड’ डान्स स्टुडियोले पुनः सञ्चालनसँगै नृत्यप्रेमीहरूमा उत्साह थपिएको छ।

19/01/2026

धादिङ १ मा आशिका तामाङले टिकट पाएपछी स्थानिय नेता र जेन्जी घाइते भनाभन ...

19/01/2026

बालेन्द्र शाह राम जानकी मन्दिर को दर्शन गर्दै

18/01/2026

रास्वपा का सभापति बरिस्ठ नेता बालेन्द्र शाह पार्टी कार्यालय घण्टीघरमा

17/01/2026

गगन नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको कांग्रेसको बैठकले के गर्‍यो निर्णय ?

17/01/2026

सनम शाक्यको अपहरण शरीर बन्धक तथा ज्यान सम्बन्धी कसूरका (३३ के.जि. सुन सम्बन्धको ) फरार प्रतिवादी पक्राउ

Photos from zenznews.com's post 17/01/2026

ग्रामथानमा जुवा खेल्दै गरेका ४ जना पक्राउ, ३ लाख १३ हजार नगद बरामद
मोरङ जिल्लाको ग्रामथान गाउँपालिका–४ जुरिखोला क्षेत्रमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

14/01/2026

नेपाली काग्रेस भित्र के के हुँदै छ ?

14/01/2026

के कांग्रेस फुट्दैछ ?

13/01/2026

प्रशान्त तामाङको अन्त्येष्टि

13/01/2026

राष्ट्रिय प्रजातन्त्र पार्टी 🔴Live

13/01/2026

सुनिल शर्माको पत्रकार सम्मेलन

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu
Kathmandu