भाषण कला तालीम केन्द्र काठमाडौं

भाषण कला तालीम केन्द्र काठमाडौं

Share

तपाइलाई पनि भाषण कला जान्नु छ भने हामीलाई सम्झनु होश मोबाइल 9851075468 केवल 15 दिनमा हामी तपाइलाई दक्ष बनाउछौ .

ज्ञानले अभ्यास गर्नु पर्छ त्यो पनि नियम पुर्बक भन्ने चेतनाको बिकास गराउन मद्दत गर्दछ। हामीले लामो समय देखि हरेक उमेरका मानिसहरुलाई ब्यक्तित्व बिकास उद्घघोषण कला तथा भाषण कलाको तालिम प्रदान गर्दै आयका छौ।।

10/01/2026


09/01/2026

भाषण कला केवल बोल्ने सीप मात्र होइन, यो नेतृत्व, आत्मविश्वास र व्यक्तित्व विकासको आधार हो। 💡
विद्यालय, कलेज, मञ्च, सभा–समारोह वा व्यावसायिक क्षेत्रमा प्रभाव पार्न, पहिले तपाईं आफै बोल्ने कला दक्ष हुनु आवश्यक छ। 🗣️🌟
तपाईंको आत्मविश्वासी वक्ता बन्ने सपनालाई साकार पार्न,
आधुनिक भाषण कला तालिम केन्द्र (Modern Speech Art Training Center) ले नयाँ सत्रका लागि भर्ना खुला गरेको छ! 🎓🏫
हामी पूर्ण रूपमा व्यवहारिक (Practical), अभ्यासमुखी र परिणाममुखी तालिममा विश्वास गर्छौं।
हामी कहाँ Available Courses-:
✅ (सार्वजनिक भाषण कला)
✅ (MC / कार्यक्रम सञ्चालन)
✅ (व्यक्तित्व विकास)
✅ &_Communication_Skills
✅ & Confidence_Building
किन रोज्ने आधुनिक भाषण कला तालिम केन्द्र?
🎤 अनुभवी तथा दक्ष प्रशिक्षकद्वारा प्रत्यक्ष प्रशिक्षणको ब्यबस्था
🧠 १००% Practical अभ्यास (Stage Practice को ब्यबस्था)
📈 आत्मविश्वास, प्रस्तुतीकरण र नेतृत्व क्षमतामा स्पष्ट सुधार गर्ने ग्यारेन्टी
📜 तालिम सम्पन्न पछि प्रमाणपत्र ब्यबस्था
📣 ढिला नगर्नुहोस्! सिट सीमित छ।
यो सिजनको आत्मविश्वासी वक्ता बन्ने सुनौलो अवसर नगुमाउनुहोस्।
आजै सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्नुहोस्! ⏳
थप जानकारीको लागि:
📍 ठेगाना: नारायण गोपाल चोक, चक्रपथ, काठमाडौँ
📞 फोन: 9851001402
भाषण कला तालिम केन्द्र बागबजार काठमाडौ
– आत्मविश्वासका साथ बोल्ने कला सिक्ने भरपर्दो आधार! 🌟


28/12/2025

भाषण कला तालिममा भर्ना खुल्यो
Admissions Open for Public Speaking Training

15/08/2025

Public speaking training is the kind of training that helps every person make their life truly great.

29/05/2025

#भाषण_कला_तालीम_केन्द्र_काठमाडौं
Public Speaking Training in Nepal, Bagbazar Kathmandu,
#भाषण_कला_तालीम_केन्द्र_काठमाडौं Phone No.9851075468







#क्षमता_अभिबृद्धि_तालिम_भागिरथ_पोखरेल

08/05/2025

अनुभुती र अनुभव कुरा

14/04/2025

२०४६ साल पछि नेपालमा सबभन्दा धेरै प्रगति भएको क्षेत्र कुन हो?
१. सडक
२. बैक तथा वित्तीय संस्था
३. उर्जा (जलस्रोत, सौर्य, बायोग्यास)
४. मेडिकल र प्रविधिक शिक्षा
५. महिला सशक्तिकरण
६. खानेपानी
७. सामाजिक सन्जाल
८. टेलिकम
९. कृषि
१०. सन्चार
११.पर्यटन
१२.राजनितिक चेतना
१३. हवाई

14/04/2025

नयाँ बर्ष २०८२ को हार्दिक सुभकामना ✍️📘🎁🙏🎉

09/04/2025

SEE Student offer 2082

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Our Story

तपाइलाई पनि भाषण कला जान्नु छ भने हामीलाई सम्झनु होश

मोबाइल 9851075468

केवल १० दिनमा हामी तपाइलाई दक्ष बनाउछौ

Location

Category

Telephone

Address


Bagbazar Kathmandu
Kathmandu