राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम

Share

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम NEPP

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
प्रधानमन्त्री राेजगार कार्यक्रमकाे आधिकारिक पेज

Official page of Prime Minister Employment Programme

Photos from राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम's post 01/06/2026

युवा, श्रम तथा रोजगार मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका रोजगार संयोजकहरूको सहभागितामा वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम २०८३ साल जेठ १४ देखि १६ गतेसम्म आयोजना गरेको थियो। उक्त कार्यक्रम आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव श्री कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको थियो।

Photos from राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम's post 27/05/2026

युवा, श्रम तथा रोजगार मन्त्रालयले लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका रोजगार संयोजकहरूको सहभागितामा वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम २०८३ साल जेठ ७ देखि ९ गतेसम्म आयोजना गरेको थियो। उक्त कार्यक्रम आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव श्री कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको थियो।

Photos from राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम's post 06/05/2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशका सबै स्थानीय तहका रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकहरूको सहभागितामा, चौथो चरणको रुपमा २०८३ साल वैशाख १४ देखि १६ गतेसम्म सुर्खेतमा वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको थियो। उत्त कार्यक्रम आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमूख सहसचिव श्री कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको थियो।

Photos from राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम's post 16/04/2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशका सबै स्थानीय तहका रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकहरूको सहभागितामा, तेस्रो चरणको रुपमा, २०८२ साल चैत्र २५ देखि २७ गतेसम्म धुलिखेलमा वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको थियो। उत्त कार्यक्रम तत्कालीन माननीय मन्त्री श्री दिपक कुमार शाहज्यूको प्रमुख आतिथ्यमा तथा आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमूख सहसचिव श्री कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको थियो।

Photos from राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम's post 09/04/2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशका सबै स्थानीय तहका रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकहरूको सहभागितामा २०८२ चैत्र ८ देखि १० गतेसम्म बिराटनगरमा वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम आयोजना गरेको थियो । उत्त कार्यक्रममा आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमूख सहसचिव श्री कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सफलतापूर्वक सञ्चालन गरिएको थियो।

Photos from राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम's post 07/04/2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मधेश प्रदेशका सबै स्थानीय तहका रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकहरूको सहभागितासहित २०८२ माघ २१ देखि २३ गतेसम्म वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम आयोजना गरेको थियो । उक्त कार्यक्रममा तत्कालीन माननीय मन्त्री राजेन्द्र सिंह भण्डारीज्यूको प्रमुख आतिथ्यमा र आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमूख सहसचिव श्री कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सफलतापूर्वक सञ्चालन गरिएको थियो।

02/04/2026

जानकारी सम्बन्धमा।

प्रधानमन्त्री रोजगार कार्यक्रम - कार्यस्थलमा आधारित सीप विकास तथा जीवनपयोगी तालिम: लाभग्राही 07/07/2025

युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना अन्तर्गत प्रदान गरिएको ४० दिने कार्यस्थलमा आधारित सीप र १० दिने जिवनोपयोगी सीप तालिमका लाभग्राही सर्वेक्षणका लागी रोजगार सेवा केन्द्रका कर्मचारीहरुले सर्वेक्षण गरिएका विवरणहरु उपलव्ध गराईएको google form भरी २०८२ साउन २ गते सम्म मन्त्रालयलाई उपलव्ध गराउनुपर्नेछ। सर्वेक्षण फाराम भर्नको लागि google form को यो लिन्क क्लिक गर्नुहोला ।

प्रधानमन्त्री रोजगार कार्यक्रम - कार्यस्थलमा आधारित सीप विकास तथा जीवनपयोगी तालिम: लाभग्राही श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम/युवा रोजगारीका लागि रूपान्तरण पहल ...

04/07/2025

पुरुषले गर्ने काम महिलाले पनि गर्न सक्छन् भन्ने उदाहरण यो रिपोर्टबाट प्रष्ट हुन्छ ।

Shramsansar (श्रम संसार) - Apps on Google Play 04/07/2025

तपाईंलाई श्रम तथा रोजगार संग सम्बन्धित कुनै जिज्ञासा एवम् आफ्नो रुचि, योग्यता, सीप र क्षमता अनुसारको कामको खोजिमा हुनुहुन्छ भने हामी "श्रम संसार" को Mobile App अब iOS र Android दुबैमा उपलब्ध भएको सहर्ष जानकारी गराउन चाहन्छौं ।
https://play.google.com/store/apps/details?id=np.gov.shramsansar

https://apps.apple.com/app/shramsansar-%E0%A4%B6-%E0%A4%B0%E0%A4%AE-%E0%A4%B8-%E0%A4%B8-%E0%A4%B0/id6747959692

Shramsansar (श्रम संसार) - Apps on Google Play

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Singhadurbar
Kathmandu
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 05:00