07/12/2024
कि न पा १,२,३,९,१० का केही स्थानमा धन्यवाद ज्ञापन र्याली।।।
जय किर्तिपुर ।। जय किर्तिपुरबासी
फोटो : RD Darshandhari
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishnaman DANGOL-Voice of Kirtipur, Social service, Kathmandu.
07/12/2024
कि न पा १,२,३,९,१० का केही स्थानमा धन्यवाद ज्ञापन र्याली।।।
जय किर्तिपुर ।। जय किर्तिपुरबासी
फोटो : RD Darshandhari
06/12/2024
सपथ ग्रहण अनि पदवहली
जय किर्तिपुर
Krishnaman Dangol कृष्णमान डंगोल मेयर
05/12/2024
नव निर्वाचित नगर प्रमुख श्री कृष्णमान डंगोलज्यू र वडा अध्यक्षहरु श्री इच्छा कुमार महर्जन र श्री राजेन्द्र बानीया ज्यूले पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम यही मिति २०८१ मंसीर २१ गते शुक्रबार बिहान ठिक ९ बजे कृष्ण क्याटरीङ सर्भिस, पाँगा दोबाटोमा आयोजना गरिएको हुँदा उपस्थितिका लागी अनुरोध छ।
जय नेपाल।
Krishnaman Dangol कृष्णमान डंगोल मेयर
03/12/2024
मंसिर १६ गते उपनिर्वाचनबाट कीर्तिपुरमा निर्वाचित प्रमुख कृष्णमान डंगोल र १ र ४ वडामा निर्वाचित अध्यक्षहरु इच्छा कुमार महर्जन र राजेन्द्र वानियालाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाण-पत्र वितरणको केही तस्बिरहरू।
Photo: RD Darshandhari
02/12/2024
किर्तिपुर नगरिमा मेयर पदकाे लागि भएकाे निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार श्री कृष्णमान डंगाेल ज्यूकाे शान्दार जित ।
किर्तिपुरको शान कृष्णमान । हार्दिक बधाई एवं सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना ।
जय नेपाल ।
02/12/2024
23/11/2024
जेष्ठ नागरिकको सम्मान
समस्त किर्तिपुरबासी को कृष्णमान।
मंसिर १६ गते हुन गइरहेको उपचुनावमा नगरप्रमुखमा कृष्ण मान दंगोलज्युलाई अत्यधिक बहुमतले विजयी गराऔ
भोलि मिति २०८१/०८/०८ गते बिहान ७.०० बजे ट्याङला चोक मा जम्मा भएर शिवालय ट्यङ्ला मैत्रीनगर मा नेपाली कांग्रस का मेयर का उमेदवार श्री कृष्ण मान डंगोल ज्यू अनि वडा न १ का अध्यक्ष का उम्मेदवार इच्छा कुमार महर्जन ज्यू को उपस्थिति मा बृहत घर दैलो कार्यक्रम तय भएको हुनाले हजुर हरु सम्पूर्ण लाई उपस्थिति का लागि विनम्र अनुरोध गरिन्छ !! जय नेपाल
20/11/2024