28/02/2026
निर्वाचनको निगरानीमा नेपाल मानव अधिकार संगठन सक्रिय वि.सं. २०४५ सालमा स्थापना भएदेखि नै मानवअधिकार संरक्षण र स्वच्छ निर्वाचनका पक्षमा सक्रिय रहँदै आएको नेपाल मानव अ.....
Empowering Communities, protecting human rights.
HURON Nepal works to promote justice, equality, and sustainable development across Nepal, Join us in making a difference.
28/02/2026
निर्वाचनको निगरानीमा नेपाल मानव अधिकार संगठन सक्रिय वि.सं. २०४५ सालमा स्थापना भएदेखि नै मानवअधिकार संरक्षण र स्वच्छ निर्वाचनका पक्षमा सक्रिय रहँदै आएको नेपाल मानव अ.....
02/01/2026
03/12/2024
रक्तदान जिवन दान "
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम।।
स्थान : मदन स्मारक माध्यामिक विध्यालय पुल्चोक ललितपुर।
२०८१ मंसिर २२ गते शनिबार
समय : बिहान ८ बजे।।
01/12/2024
देशको ३२ जिल्ला ४४ ठाउँमा भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न।।
लोकतन्त्रको सवल पक्ष।
पारदर्शिता, जवाफदेहिता र प्रत्येक भोटको शक्तिको साक्षी दिन उपनिर्वाचन २०८१ को अवलोकनमा नेपाल मानव अधिकार संगठन।। 🙏❤️
18/11/2024
हार्दिक श्रद्धाञ्जली!!
नेपाल मानव अधिकार संगठनका संस्थापक सदस्य, पुर्व सभामुख अधिवक्ता मानव अधिकार कर्मी दमननाथ ढुङ्गाना प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।।
28/10/2024
25/10/2024
लोकतन्त्रात्मक पद्धति मानबअधिकार र न्यायिक स्वतन्त्रता को सम्मानको लागि हाम्रो अपिल।।