Dhamathu Dharmasthali

Dhamathu Dharmasthali

Share

The place where people live together with their cultural and traditional beliefs, where Lord Buddha, symbol of peace lives in people's heart.

03/06/2026

जय देश!❤️🇳🇵🙏

02/06/2026

हेलो तार्केश्वर नगरपालीका यही हो सार्वजानीक जग्गाको संरक्षण!😡
तिम्रो कर्मचारीलाई कार्यलय भित्र मिलाऊनु धुम्रपान र चमेना गृहको सुवीधा,यो हाम्रो पवीत्र भुमी हो जे मन लाग्यो त्यो नगर्नु होला!🙏
यो कार्य तुरुन्त बन्द होस!👊

02/06/2026

राज परिवार संगै यो देश र जनताको सुख शान्ती पनी विलय भयो!🥲

02/06/2026

ढुक्क हुनुस
बांगो बाटो सिधा भईसक्यो रे!🤣

02/06/2026

आज सांझ ६ः३० बजे नारायणहिटी दरबारमा!🙏
सम्पुर्ण देशप्रेमीहरुलाई हार्दिक आमन्त्रण!❤️🇳🇵🙏

01/06/2026

तपाईको यात्रामा कसैले बाटो बांगो बनाए
भने कदापी नआत्तीनु
तपाई सिधा बाटोनै हिंडनु!🤣

01/06/2026

सिधा बाटो हिंडछु भन्ने जनताहरुलाई
बांगो बाटो हिंडन बाध्य बनाईदैछ!🤣

01/06/2026

१५ दिने सूचना सकेको पनी ५ दिन भईसकेछ!🤣

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Dhamathu Dharmasthali
Kathmandu
44600