Sri Sanjay Sai Baba Nepal

Call Directions Website Contact the organization

Sri Sanjay Sai Baba Nepal OM SAI RAM
I HAVE VIEWED HIM ( LORD SRI SANJAY SAI BABA ) AS A HIGHER SUPER, SPIRITUAL & NATURAL POWER, THE SPIRIT OF TRUTH, A CREATOR OF ENTIRE UNIVERSE

ॐ श्री साईरामभगवान श्री संजय साई बाबा को ३४औं शुभ जन्मोत्सव को  पावन अवसरमा भगवान बाबाको  सुख, शान्ति, समृद्धि, सु-स्वास...
19/01/2022

ॐ श्री साईराम

भगवान श्री संजय साई बाबा को ३४औं शुभ जन्मोत्सव को पावन अवसरमा भगवान बाबाको सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको लागी स-भक्ति पुर्ण मङ्गलमय शुभकामना अर्पण गर्दछौँ ।

भगवान बाबा को जय होस ।

25/12/2021
मङ्गलमय शुभकामना !!!शक्तिकी पर्याय नवदूर्गा माताको सभक्ति पूजा अाराधना गर्ने, मान्यजनबाट अाशिर्वाद ग्रहण गर्ने र अनुज पु...
13/10/2021

मङ्गलमय शुभकामना !!!

शक्तिकी पर्याय नवदूर्गा माताको सभक्ति पूजा अाराधना गर्ने, मान्यजनबाट अाशिर्वाद ग्रहण गर्ने र अनुज पुस्तालाई सस्नेह उन्नति, प्रगतिको अाशिर्वाद प्रदान गर्ने, रोजगारी, पेसा, व्यावसाय अादिको कारण जन्मघरबाट लामोसमय टाढारहन वाध्यलाई जन्मघर फर्कने सुअवसर प्रदान गर्ने, जानान्जानमा बेसाएको वैमष्यता/ अाशङ्का भगाएर स्नेह, विश्वास र सहकार्यको परिवेस सिर्जना गर्ने मौका दिने, काम, क्रोध, लोभ, मोह जस्ता दानवीय दूर्गुणलाई परित्याग गर्न अनुप्रेरित गर्ने, 'शक्ति'को साथले मात्र ' शिव', 'शिवशक्ति' बन्ने तथ्यको उद्बोध गराउने, हामी सबैको हृदयतलमा उत्साह र उमङ्गको वर्षा गराउने नवरात्र अर्थात बडादशैं, २०७८ को उपलक्ष्यमा यहाँहरु सबैमा दीर्घायु, सुस्वास्थ, अात्मिक एवं भौतिक सुखशान्ति, सुयशको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्छु । ( Copied )

BABA: Be aware . Be alert
09/06/2021

BABA: Be aware . Be alert

नव वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना 💐 हजुर अनी हजुरको परिवार सम्पूर्ण मा शुख एवंम सम्रृदीको कामना💐💐💐💐💐💐🎊🎊Happy New Y...
15/04/2021

नव वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना 💐 हजुर अनी हजुरको परिवार सम्पूर्ण मा शुख एवंम सम्रृदीको कामना💐💐💐💐💐💐🎊🎊
Happy New Year 2078

14/01/2021

Invitation

07/07/2020

🌺🙏🙏🌺
साई राम हजुर ।

🙏loving  Sairam , with rituals  of  "holika  dahan " , we.all learn  the  wining   of  good over  evil , Praying  🙏  at ...
09/03/2020

🙏loving Sairam , with rituals of "holika dahan " , we.all learn the wining of good over evil ,
Praying 🙏 at lotus feet for blessings for all family members. May swami burns all evils inside us , and blossoms all goodness and love for all ,
🌹🙏 wishing very happy and blissfull Holi to all my family .🌹🙏

Swami materialised and blessed Jayant Singh of Munbai with bracelet
23/01/2020

Swami materialised and blessed Jayant Singh of Munbai with bracelet

Address

Budanilkantha, Sidhartha Colony
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sri Sanjay Sai Baba Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sri Sanjay Sai Baba Nepal:

Shortcuts

Share