05/02/2026
आयोजना लक्षित बालीको Package of Practices (PoP) सम्बन्धी तालिम
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना - NAFHA Project, Government Organization, M7FQ+XRQ, Kirtipur 44600, Kathmandu.
एसियाली विकास वैंकको सहुलितपूर्ण ऋण तथा अनुदान सहायता, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको अनुदान सहायता तथा नेपाल सरकारको संयुक्त लगानीमा सन् २०२२ देखि २०२९ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सञ्चालन भैरहेको आयोजना हो।
05/02/2026
आयोजना लक्षित बालीको Package of Practices (PoP) सम्बन्धी तालिम
25/01/2026
Invitation for bid
For Horticulture Centre Upgrade, Phaplu, Solukhumbu
Nafha Biratnagar
14/01/2026
किवि बगैंचा स्थापनाको लागि बिरुवा रोपण तयारी, भोजपुर
भोजपुर रनगरपालिका वडा नम्बर २ मा रहेको साल्पादेवी र पासाङ्गल्हामु कृषि फर्म
14/01/2026
पाख्रीबास नगरपालिका वडा नम्बर ४ मा रहेको बेठिबारी कृषि फर्ममा ७० रोपनीको एभोकाडो बगैंचा स्थापना कार्य सम्पन्न भएसङै नगर प्रमुख श्री ज्ञान बहादुर गुरुङ र कृषि ज्ञान केन्द्र, धनकुटाका प्रमुख श्री नगेन्द्र बहादुर राना सहितको स्थानीय तह समन्वय समितिबाट फिल्ड अनुगमन
आयोजना कार्यान्वयन एकाइ, कोशी Nafha Biratnagar
14/01/2026
हिउँदे फलफूल बालीको खेती प्रविधि (PoP) सम्बन्धी क्षमता विकास तालिम, जुम्ला
आयोजकः आयोजना कार्यान्वयन एकाइ कर्णाली
07/01/2026
अगुवा कृषक परिचालन सम्बन्धी निवेदन पेश गर्ने सम्बन्धी सूचना
Manoz Paudel
31/12/2025
पाख्रिबास नगरपालिका, धनकुटामा स्थापित एभोकाडो बगैंचा
24/12/2025
स्याङ्जाको गल्याङ नगरपालिकामा संचालित पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत फलफुल बगैंचा बिकास कार्यक्रमलाई थप प्रभाबकारी बनाउन नगरपालिकाकाे सक्रियता
23/12/2025
फलफूल बगैंचा स्थापना कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
Nabin Kunwar
www.bagmati.nafha.gov.np
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |