16/09/2025
विगत १० वर्षमा विपद्का प्रमुख घटना र मानवीय क्षति।
सबैभन्दा बढी मृत्यु पहिरोबाट।
Additionally this page will more helpful to all level of public health professionals for their preparation of public service commission (Loksewa) examination.
it is the best and biggest page about Medical and health information in Nepal
A perfect Online site for students teachers & professionals for medical Public service commission and general person No. #1 Blog for Public Health updates...
This page provides convenient mechanism and quick access to public health information to all public health professionals, The popular services in
16/09/2025
विगत १० वर्षमा विपद्का प्रमुख घटना र मानवीय क्षति।
सबैभन्दा बढी मृत्यु पहिरोबाट।
16/09/2025
12/09/2025
कसैले नचिताएको काठमाडौंजस्तो महानगरको मेयर पदमा एकाएक चुनाव जितेर राजनीतिमा ठूलो भुईंचालो ल्यायो ! बेलगाम काम गर्यो ! गरिरहेकै छ ! केही विवादका बीच देश-विदेशका तमामौं मानिसहरूको मन जित्यो ! दुई तिहाईको शक्तिशाली प्रधानमन्त्रीलाई हाकाहाकी टक्कर दियो ! तमाम घेराबन्दी झेल्यो ! झेलिरहेकै छ !
विद्रोही जेनजीलाई खुल्ला सपोर्ट गर्यो ! किस्तीमा आएको प्रधानमन्त्री पद सरक्क पन्छाएर अर्को बुज्रुकलाई सिफारिस गर्यो ! संसद भङ्ग भएपछि मात्रै नयाँ सरकार बन्ने प्रष्ट शर्त/अडान राख्यो ! सबै कुरा उसकै रोड़म्यापमा हुँदैछ ! फिलहाल यो देशमा जे-जे भएको छ, यो परिवर्तन होईन, चमत्कार हो !
म सोचिरहेको छु, यो मान्छेले कस्तो इन्जीनियरिङ् पढ़ेछ ? पब्लिकमा खासै नखुल्ने यो मान्छे के तन्तुले बनेको छ ? मान्नुस्/नमान्नुस्, यो मान्छे रहस्यमयमात्रै होईन, चामत्कारिक पनि छ !
Copy sitaram bhtta
जेन-जी आन्दोलन पछि निम्न व्यक्तिबाट निम्न अनुसारको शिक्षा दियो।
देउवा :श्रीमती असल चाहिने रहेछ।
ओली; सल्लाहकार गतिलो बनाउनु पर्ने रहेछ।
प्रचण्ड: सलाई अर्को को हात मा पनि हुँदो रहेछ।
रवि: नो नट अगेन भन्ने अरु पनि निस्कँदा रहेछन।
बालेन: जिम्मा नै लिन त गार्हो हुँदो रहेछ।
हर्क : मिलाएर नगर चलाउन नसकेको सबैले बुझेछन्।
आरजु; पैसाले सुरक्षा दिँदो रहेनछ।
लेखक: शक्ति आफ्नो हातमा छ भन्दैमा जथाभावी प्रयोग गर्न नहुने रहेछ।
राजनीतिकर्मी; कुकर्म र भ्रष्टाचारको धनको आयु लामो हुँदो रहेनछ।
जनता :नेताले मात्र लुट्ने हैन रैछ मौका पाउँदा हामीलाई पनि लुट्न मन लाग्दो रैछ।
लुटेरा: कानुन नभएकै मजा संकटकाल लम्बिदिए हुन्थ्यो कानुन सक्रिय भयो भने जेल जानु पर्छ होला फोटो छ फुटेज छ कहाँ लुक्ने होला ?
प्रहरी : न्याय अन्याय छुट्याएर कारबाही गर्नुपर्ने रहेछ।
अरु थप्दै जानू
cp
थप्नुस त तपाइहरु नि,,,!
यतिसम्म भइसक्दा पनि हाम्रा bureaucrats हरु किन बोल्दैनन्? bureaucracy त देशको स्थायी सरकार हो नि। मुख्य सचिव र अन्य सचिवहरुले emergency meeting गरेर प्रशासनलाई कसरी चलायमान बनाउने भनेर केही बोल्नु पर्दैन ? असुरक्षा बढ्दो छ, लुटपाटका भएको खबरहरु आइरहेका छन्, १३००० भन्दाबढी कैदि बन्दी भागेको भनेर प्रहरीले नै भनिसक्यो। यस्तो बेला bureaucracy ले पनि आफ्नो दायित्व पुरा गर्नुपर्ने हैन? संरचना धव्स्त छन् ठिक छ, तर online meeting गरेर एउटा निकास त दिन पर्यो नि। । देश failed state हुन लागि सक्यो, किन बोल्नुहुन्न? चुनिएर आएको सरकार त अस्थायी हुन्छ, काम गर्ने त कर्मचारीले होला नि। कि तपाईंहरुको काम नेता को चाकरी गर्ने र रिटायर भएपछि अर्को पद पाउन नेतालाई ढोग्ने मात्र हो? अगाडी आउनुस्, जिम्मेवार लिनुस्, कर्मचारीहरुलाई के गर्ने बाटो देखाइदिनुस्। ढिला भइसक्यो,देश सकिन लागिसक्यो।
आतंककारी र आपराधिक पृष्ठभूमि भएको व्यक्ति केपी ओलिको कारण देशमा धेरै नै क्षति भएको छ, सांसद विगठन, सवैधानिक आयोगहरुमा प्रहार, पार्टी विगठन, युवाहरुको हत्या अब देश नै अस्त व्यस्तको मोडमा छ 🥹
09/09/2025
31/08/2025
Turn your passion for justice into a powerful career! 💼
⚖️ Admissions Open – B.A. LL.B.
Develop practical skills through hands-on training in moot courts, legal aid clinics & internships.
Learn from distinguished scholars and practicing lawyers who will mentor you to success.
Network with top law firms, courts & policy organizations to kick-start your career.
Unlock pathways to careers in advocacy, judiciary, corporate law & public service.
Master the law. Shape society. Lead with integrity. 🎓
Limited Seats | ⏳ Apply Now: 9849131395 / www.pu.edu.np | Your Legal Journey Starts Here
31/08/2025
पोखरा विश्वविद्यालय अन्तर्गत स्नातक तह, कानुन (BALLB) कार्यक्रम सम्बन्धी मिति 2082/05/07 गतेका दिन सञ्चालित पूर्ण छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।