20/03/2026
📢 निःशुल्क सीपमूलक तालिम सञ्चालन सम्बन्धी सूचना
नेपाल सरकार अन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान द्वारा सञ्चालन हुने व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी मा विभिन्न निःशुल्क तालिमहरू सञ्चालन हुन लागेको जानकारी गराइन्छ।
🎯 उपलब्ध तालिमहरू:
✔️ कुक
✔️ विद्युत जडान (Basic)
✔️ हेयर कटिङ
✔️ केयर गिभर
✔️ कम्प्युटर अपरेटर
✔️ मोटर ड्राइभिङ
✔️ कटाई सिलाई
📚 योग्यता:
👉 न्यूनतम कक्षा ८ / SEE उत्तीर्ण (तालिम अनुसार फरक)
⏳ आवेदन अवधि:
📅 २०८२/१२/२० गते भित्र
🎓 विशेषताहरू:
✨ पूर्ण रूपमा निःशुल्क तालिम
✨ दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण
✨ सीप विकाससँगै रोजगारीको अवसर
📍 स्थान:
व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी तथा सम्बन्धित स्थानहरू
📌 नोट:
👉 आवेदन फारम, नागरिकता प्रतिलिपि, फोटो तथा शैक्षिक प्रमाणपत्र अनिवार्य
👉 सीमित सिट — छिटो आवेदन दिनुहोस्!
📞 थप जानकारीका लागि:
फोन: ०२५-५८७९१६
🌐 Website: vctitahari.gov.np
⸻
🚀 आफ्नो भविष्य निर्माण गर्न आजै सीप सिकौं, आत्मनिर्भर बनौं!
10/06/2025
यो त सारै कम भो हौ, नेपालका भूपू हरु पो हुन् त, अरुतिर का हुन् र? अलिक थपिदिनु पर्यो प्रभु 🙏🏻
゚ ゚
30/09/2024
Highlights
Highlights
Everyone
✨Meet your contestant no. 2 of Mr. & Miss Leo Nepal 2024 - Leo Kusum Sapkota
Leo Kusum Sapkota, a BA LLB second-year student, is a "Leo born leader with a heart of gold." As a social activist and public speaker, she is actively involved in engaging with critics on interdisciplinary subjects. Kusum embodies charm, confidence, generosity, patience, and courage, all while strongly believing in the value of hard work.
"Roaring with confidence and grace," she is here to leave a lasting impression, shining brightly with her leadership and dedication.
Buy your Finale Ticket : https://mrandmissleonepal2024.mypay.com.np/events/1/2024-10-05T00:00:00
23/07/2023
स्कुल गएको छैन भन्दैमा हाम्रा अभिभावकहरु सङ्ग ज्ञान हुदैन भन्ने हुदैन । उहाहरु सङ्ग जिवनका कयुन आरोह अवरोह शिक्न पाइन्छ । उहाँहरु बालबालिकाको लागि समय दिनुहुने उपयुक्त पात्र हुन । किनभने अहिले बालबालिकाको साथी र बालबालिकाहरु पनि बृद्ध अभिभावकहरुको सबसे मिठो साथी हुदो रहेछ ।
अभिभावक युगल हजरा सर : आज विधार्थीहरु सङ्ग ❤️❤️❤️👨👧👧👩👧👦👨👧👦
17/07/2023
🌸 यौन स्वास्थ्य र महिनावारी स्वच्छता बारे सचेतना कार्यक्रम - श्रावण ६ 🌸
हामी लियो क्लब अफ काठमाण्डौ रेसुङ्गाको बाट संचालित हुनगहिरहेको "यौन स्वास्थ्य र महिनावारी स्वच्छता बारे सचेतना कार्यक्रम" मा तपाईं सबैलाई हार्दिक स्वागत छ। ♥️
हामी महिनावारी बारे खुलेर कुरा गर्छौ ! ♥️
महिनावारी एक प्राकृतिक प्रक्रिया हो जसले एक महिलाको शरीरको स्वस्थ र तनावमुक्त राख्छ। हाम्रो लक्ष्य छ, किशोरी र महिलाले आफ्ना महिनावारीको समयमा गर्भाशयको अस्तरबाट निर्वहन हुने रगत तथा तन्तु संकलन गर्न सफा सामग्री प्रयोग गर्नु, महिनावारीको अवधिभरि आवश्यकता अनुसार गोपनीयतामा सो सामग्री परिवर्तन गर्न पाउनु हो।
🔸 यौन स्वास्थ्यको महत्व:
महिनावारी स्वच्छता नै हाम्रो यौन स्वास्थ्यको अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्भर गर्दछ। स्वस्थ र स्वच्छ रगत अनुभव गर्न गर्भाशयको सफल निर्वहन गर्न सहायक छ।
🔸 महिनावारी स्वच्छताको फाइदा:
✔️ स्वस्थ र खुशीयाली जीवनको साथी हुन्छ।
✔️ प्राकृतिक तरीकामा गर्भाशयको अस्तरबाट निर्वहन गर्न मद्दत गर्छ।
✔️ यौन संचारबाट सुरक्षित रहनुको लागि अत्यावश्यक छ।
📅 मिति: श्रावण ६
🕰️ समय: बिहान ११ बजे सम्म
🏢 स्थान: कुसादेवी, पनौती नगरपालिका
हाम्रो कार्यक्रमको लागि सहयोग र सफल गर्नको लागि तलको नम्बरमा सम्पर्क गनॅु होला ।।
डालिया सापकोटा
अध्यक्ष
९८४७६९०३४५
अमन शाह
सचिव
९८०७३६९४९५
#यौनस्वास्थ्य #महिनावारीस्वच्छता #स्वस्थरहनुहोस्
#सेनेटरीप्याडवितरण #तँबुमेडिकलसेन्टर #स्वास्थ्यसं
15/06/2023
हैट कडा बालेन😎
अहिले भारत सँग निर्भिकता का साथ डटन सक्ने एक मात्रै राजनीतिज्ञ 😍
Hatss Off
24/05/2023
घडीका तीन सुइले हाम्रो समाजको तीन बर्गलाई चित्रण गरेका हुन्छन ! ❣️🙏
☆सेकेन्ड सुइ:
➙गरिब मजदुर बर्ग हो ! जो सबैभन्दा बढी कुद्छ ! अधिक मेहनत गर्छ ! खान र सुत्न सम्म फुर्सद छैन ! शरीर पनि दुब्लो पातलो छ ! समय हेर्दा यसको कुनै वास्ता हुदैन ! यो आफ्नै संघर्षको बलमा जिएको छ ! यसको अस्तित्वको नै प्रस्न उठेको छ !
☆मिनेट सुइ :
➙यो तुलनात्मक रुपमा कम मेहनत गर्ने मध्यम बर्ग हो ! सेकेन्ड सुइ ६० स्टेप दौड्दा यो एक स्टेप दौडछ ! हेर्दा मोटोघाटो देखिन्छ ! सेकेन्ड सुइ जस्तो सधै त्रासमा हुदैन ! सेकेन्ड सुइलाई कारिन्दा बनाको हुन्छ ! घन्टा सुइ र सेकेन्ड सुइबिचको बिचौलिया बन्छ ! सकेको फाइदा लिन्छ र घन्टा सुइ जस्तै माथिल्लो बर्गमा जान प्रयास गर्छ !
☆घन्टा सुइ :
➙यो उच्च बर्ग हो ! यसले मिनेट तथा सेकेन्ड सुइ सबैलाई नियन्त्रण गर्छ ! श्रोत साधन आफैसग राख्छ ! काम गर्छ कि गर्दैन केही पत्तो हुदैन ! तर सबैले यसैलाई हेरेर समयको निर्धारण गर्छन ! हेर्दा पनि मोटोघाटो र बलियो देखिन्छ ! के खान्छ ,कसरी खान्छ पत्तो हुदैन तर सबैभन्दा बढी खाए जस्तो देखिन्छ ! सबैभन्दा शक्तिशाली हुन्छ !
22/05/2023
दिनु भनेको दान गर्नु मात्र होइन, यो कसैको जिवन फरक पार्ने पनि कुरा हो ।।❤️
लियो क्लब अफ काठमाण्डौँ रेसुङ्गा ले मिति २०८०/०१/३१ गतेका दिन 'श्री लालिगुराँस प्राथमिक विद्यालय', काभ्रेपलाँचोक, पनौती-०३ मा साना-साना बाबु-नानिलाई आसा ,भरोसा अनि खुसि दिन सफल भएका छन् ।
हामीले यो कार्यक्रम गर्ने उद्देश्य भनेको बालबालिकाको शैक्षिक सुविधा उच्चता गर्नको लागि हो , शैक्षिक हक दिलाउनको लागि हो । हामीले ४० दजॅन कापि, ३५० पेन्सिल, ९० इरेजर, ९० शार्पनर, र अन्य खेलौना ३५ बालबालिकालाई वितरण गर्न सफल भऱ्यौ । यो सानो योगदान थियो, तर बालबालिकाहरूको लागि यो महत्त्वपूर्ण योगदान हो । यो परिवॅतवको शुरुआत मात्रै हो, काम धेरै गनुनैछ ।
सहयोगि हातलाई धेरै धेरै धन्यवाद❤️