27/03/2026
प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेन शाहको निजी सुरक्षा गार्डमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त भएका छन्।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from C HEAL, Social service, Ktm, Kathmandu.
27/03/2026
प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेन शाहको निजी सुरक्षा गार्डमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त भएका छन्।
11/03/2026
सरदसिंह भण्डारी ४६ देखि अहिले सम्म १८ आै पटक मन्त्री भइसकेका छन। उनले काठमाडौंमा ३ ओटा घर गाउमा दशौ बिघा जमिन जोडेको आरोप छ।
उनी रास्वपा सांसद बिराज भक्त श्रेष्ठका ससुरा हुन। यो सँगै ४६ पछिका मन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने उनको ज्वाँइको प्रयासले पहिलो सफलता पाउला कि नपाउला?
11/03/2026
11/03/2026
पोखरा महानगरका मेयर धनराज आचार्यले सांसद महावीर पुनलाई सडक र फुटपाथमा किताब नबेच्न आग्रह गरेका छन्। दर्ता वा अनुमतिबिना बिक्रीवितरण गर्नु कानुनी रूपमा जटिल हुने उनले बताएका छन्।
11/03/2026
Euthanasia is an interesting topic under Forensic Medicine. Euthanasia is the practice of intentionally ending a person’s life to relieve unbearable suffering, usually in cases of terminal illness or irreversible medical conditions. It can be active (deliberately causing death) or passive (withdrawing life-sustaining treatment).
The issue raises major ethical questions in medicine: Should preserving life always be the priority, or should patients have the right to choose a dignified death?
Courts and governments worldwide continue to debate and regulate it differently. In India, the Supreme Court of India has allowed passive euthanasia under strict guidelines, recognizing a patient's right to die with dignity.
Here’s a query: What will happen in the context of Nepal?
जब म office 🏦पुगे, मेरी श्रीमतीको फोन📲 आयो,
अनि भनि🔊 :- आज कति गते हो?
मैले अत्तालिदै भने📣 :- फाल्गुन 26 गते
उसले फोन काटी 🔇दिइ । अब म एकदमै डराई रहेको थिए अनि सोच्न थाले🤔🤔
आज
उसको जन्मदिन🎂..- होईन;🤔
मेरा जन्मदिन🎂..- होईन;🤔
हाम्रो बर्षगाठ🍻.. - होईन;🤔
नानीको जन्मदिन🎂.,- होईन;🤔
छोराको जन्मदिन🎂 - होइन 🤔
सासु ससुराकोजन्मदिन🎂/बर्षगाठ🍻..- होईन🤔
डिस, मोबाइल, बिजली बिल, दूध बिल सबैको बिल..- तिरी सकेको छु 🤔
तर..
किन गते सोधिन🤔 .?
म लाचार 🐲भएर साझको चिया पनि यस्तै सोच्दै 😶 र त्रसित ☹हुदै पिए।
जे सुकै होस,
म साझ घर🏠 पुगे । मेरो छोरा पार्क 🏜मै खेलि 🌞रहेको थियो । मैले उसलाई सोधे🔉 :- घर को मौसम कस्तो छ?
खतरा या सुनामी😲.?
छोराले भन्यो🔈 :- सबै ठीक छ, तर तपाई किन सोध्दै हुनुहुन्छ बुवा🤗.?
मैले भने:- बिहान तेरो मम्मीले आजको गते सोध्दै थिइ .
केटो फिस्स हाँस्यो 😂अनि भन्यो :- आज बिहान मैले भित्ते पात्रोको केही पन्ना च्याति दिएको थिए, शायद त्यै भएर कन्फ्यूज🙄 हुनु भयो होला..
😊 😊 😊
,
विश्वास गर्नु होस ।
एक विवाहित पुरूषको जीन्दगी पुरै डरले😑 भरिदिएको हुन्छ:,,,,,,,,,,,,,,,,
जसलाई भनिन्छ श्रीमती....
The biggest skill you can develop is the ability to reset fast.
Bad conversation? Move on.
Bad day? Start fresh tomorrow.
Poor decision? Learn and adjust.
Missed workout? Hit it the next day.
You can't control what happens to you, but you control how long you let it affect you.
RSP 🔔 will not introduce major changes to Nepal’s existing foreign policy framework, according to Shishir Khanal, head of the party’s International Relations Department, in an interview with BBC Nepali Service.
Khanal said Nepal’s foreign policy will continue to be guided by the constitutional principle of non-alignment, with no significant transformative policy shifts expected. The party’s manifesto commits to pursuing a balanced and dynamic diplomacy.
He emphasized that Nepal’s constitution clearly outlines the principles of non-alignment, territorial integrity, and national sovereignty, which will remain the foundation of RSP’s diplomatic approach. The party plans to place greater emphasis on economic diplomacy and development diplomacy, a vision also highlighted by party chair Rabi Lamichhane.
Relations with India and China
Khanal stated that RSP places high importance on Nepal’s relations with both neighboring countries, India and China. He noted that Nepal shares centuries-old cultural, social, and economic ties with India, and geography has closely linked the two nations.
According to him, Nepal will seek to advance relations with both neighbors based on mutual respect and Nepal’s economic interests.
China
Khanal reaffirmed Nepal’s commitment to the One China policy, saying RSP will continue to uphold it while also seeking to benefit from China’s economic progress.
Regarding projects under the Belt and Road Initiative (BRI), he said no concrete decisions have been made yet. Future decisions will be based on project-specific assessments, including investment models and social and economic impact analyses, in line with Nepal’s development needs.
United States
RSP intends to maintain friendly and cordial relations with the United States, Khanal said. However, he reiterated that Nepal will continue its longstanding policy of not entering into any security alliances with foreign powers.
11/03/2026
Kathmandu मा आजकल आकाश धमिलो देखिन्छ र हावा भारी महसुस हुन्छ। वायु गुणस्तर सूचकाङ्क (AQI) करिब १७०–१८० वरिपरि पुगेको छ, जुन “अस्वस्थ” स्तर मानिन्छ। यस्तो अवस्थामा मानिसलाई खोकी, आँखा पोल्ने, घाँटी दुख्ने तथा सास फेर्न गाह्रो हुने समस्या हुन सक्छ। 
तर समस्या मात्र देखेर निराश हुनु होइन, सचेत हुनु पनि आवश्यक छ।
🌿 सम्भव भएसम्म मास्क प्रयोग गरौँ।
🌿 अनावश्यक रूपमा बाहिर ननिस्कौँ।
🌿 फोहोर नजलाऔँ र धुलो–धुवाँ कम गरौँ।
🌿 रुख रोपौँ र वातावरण जोगाऔँ।
सन्देश:
सफा हावा हाम्रो अधिकार हो। आजैदेखि सानो–सानो प्रयास गरौँ, ताकि भोलिको काठमाडौं स्वच्छ, हरियाली र स्वस्थ शहर बन्न सकोस्। 🌱💚
11/03/2026
सांसदलाई मन्त्री नबनाउने रास्वपाको तयारी: बालेन पनि सकारात्मक, भ्र’ष्टाचार रोक्न नयाँ मोडलको बहस
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित सांसदलाई मन्त्री नबनाउने व्यवस्थाका लागि आन्तरिक तयारी सुरु गरेको छ। सांसद मात्रै मन्त्री बन्ने हालको संवैधानिक व्यवस्थाले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा बढाएको निष्कर्ष निकाल्दै रास्वपाले यस्तो कदम चाल्न लागेको हो।
जसरी पनि सांसद बन्नैपर्ने, चुनावमा अत्यधिक खर्च गर्ने र पछि सो खर्च उठाउन नीतिगत भ्रष्टाचारमा संलग्न हुने प्रवृत्तिलाई तोड्न यो व्यवस्था अनिवार्य रहेको रास्वपा र नेता बालेन शाहको बुझाइ छ। उच्चस्तरीय जाँचबुझ आयोगले पनि सांसदलाई मन्त्री नबनाउँदा चुनावी खर्च घट्ने र निर्वाचन प्रणालीमा सुधार आउने सुझाव दिएको छ।
भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाह समेत यो सोचप्रति सकारात्मक देखिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। यद्यपि, यो विषयमा घनिभूत छलफल भए पनि औपचारिक निर्णय हुन भने बाँकी छ।
***n
11/03/2026
✊
सुर्खेतमा ४ दिनअघि बिहान ट्युसन पढ्न गएकी किशोरी इनिशा बि.क.माथि भएको सामूहिक जबर्जस्ती करणीपछि हत्याको घटनाले सम्पूर्ण समाजलाई स्तब्ध र आक्रोशित बनाएको छ।
घटनामा संलग्न भनिएका ४ अभियुक्तहरूलाई उन्मुक्ति दिलाउन उमेर घटाएर नाबालक कायम गराउने चलखेल भइरहेको भन्ने सूचना सार्वजनिक हुनु अत्यन्तै गम्भीर विषय हो। यदि किर्ते कागजी प्रमाण र कानुनको दुरुपयोग गरेर अपराधीलाई जोगाउने प्रयास भइरहेको हो भने पीडित परिवारलाई न्याय, सुरक्षा, संरक्षण सुनिश्चित गरियोस्।
न्यायमा कुनै मोलमोलाइ स्वीकार्य हुँदैन।
राज्यका सम्बन्धित निकायहरूलाई हाम्रो स्पष्ट सन्देश छ—
अपराधीलाई संरक्षण होइन, पीडितलाई न्याय दिनुहोस्।
यदि अपराधीप्रति नरमी र दण्डहीनता देखाइयो भने न्यायका लागि नागरिकको आवाज अझ सशक्त रूपमा उठ्नेछ।
आउनुहोस्, सबैले आवाज उठाऔँ—
न्यायका लागि, समानताका लागि, र सुरक्षित समाजका लागि।
✊
सुर्खेतमा ४ दिनअघि बिहान ट्युसन पढ्न गएकी किशोरी इनिशा बि.क.माथि भएको सामूहिक जबर्जस्ती करणीपछि हत्याको घटनाले सम्पूर्ण समाजलाई स्तब्ध र आक्रोशित बनाएको छ।
घटनामा संलग्न भनिएका ४ अभियुक्तहरूलाई उन्मुक्ति दिलाउन उमेर घटाएर नाबालक कायम गराउने चलखेल भइरहेको भन्ने सूचना सार्वजनिक हुनु अत्यन्तै गम्भीर विषय हो। यदि किर्ते कागजी प्रमाण र कानुनको दुरुपयोग गरेर अपराधीलाई जोगाउने प्रयास भइरहेको हो भने पीडित परिवारलाई न्याय, सुरक्षा, संरक्षण सुनिश्चित गरियोस्।
न्यायमा कुनै मोलमोलाइ स्वीकार्य हुँदैन।
राज्यका सम्बन्धित निकायहरूलाई हाम्रो स्पष्ट सन्देश छ—
अपराधीलाई संरक्षण होइन, पीडितलाई न्याय दिनुहोस्।
यदि अपराधीप्रति नरमी र दण्डहीनता देखाइयो भने न्यायका लागि नागरिकको आवाज अझ सशक्त रूपमा उठ्नेछ।
आउनुहोस्, सबैले आवाज उठाऔँ—
न्यायका लागि, समानताका लागि, र सुरक्षित समाजका लागि।