All Nepal Peasants' Federation - Revolutionary Centre

All Nepal Peasants' Federation - Revolutionary Centre

Share

All Nepal Peasants Federation (Revolutionary Centre) is the largest umbrella organization of the revolutionary peasants' of Nepal.

नेपालका वाम जनसंगठनद्वारा भेनेजुएलामाथिको अमेरिकी सैन्य आक्रमणको कडा भर्त्सना 08/01/2026

नेपालका किसान, श्रमिक, दलित र सुकुम्बासी जनताको प्रतिनिधित्व गर्ने चार वामपन्थी जनसंगठनहरूले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादद्वारा गरिएको सैन्य आक्रमण तथा जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको अपहरण प्रयासको कडा शब्दमा निन्दा र भर्त्सना गरेका छन्। नेपालका चार प्रभावशाली जनसंगठनहरूले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

नेपालका वाम जनसंगठनद्वारा भेनेजुएलामाथिको अमेरिकी सैन्य आक्रमणको कडा भर्त्सना नेपालका वाम जनसंगठनहरू अखिल नेपाल किसान महासंघ, अन्टुफ, नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले भ.....

फागुन २१ को निर्वाचन सफल पारौँ, राजनीतिक शुन्यता अन्त्य गरौँ - चार माओवादी जनसंगठन 19/09/2025

https://leftreviewonline.com/news/make-election-successful-and-end-political-vaccum-four-maoist-mass-organisations.html

फागुन २१ को निर्वाचन सफल पारौँ, राजनीतिक शुन्यता अन्त्य गरौँ - चार माओवादी जनसंगठन नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले २०८२ फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउँदै राजनीतिक शुन्यताको अन्...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् - चार माओवादी जनसंगठन - leftreviewonline 23/08/2025

https://leftreviewonline.com/samachar/lipulek-kalapani-ra-limpiyadhura-are-inalieanable-parts-of-nepal-four-maoist-mass-organisations.html

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् - चार माओवादी जनसंगठन - leftreviewonline काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभा....

Bulldozer terror in Manohara condemnable - 4 Maoist organisations 16/08/2025

Four mass organizations affiliated to the Communist Party of Nepal (Maoist Centre) have strongly condemned and denounced the inhuman Bulldozer terror of the Kathmandu Metropolitan City in Bhaktapur’s Manohara squatter settlement—where poor peasants and workers, Dalits, and indigenous nationalities live; during the heavy monsoon rains of Shrawan, demolishing the huts and shacks built by squatters through hardship, looting their belongings, and carrying out brutal attacks against them, violating the people’s constitutional rights to housing and land, and have demanded that arrangements for relief and compensation be made for the people whose houses were bulldozed in the Manohara settlement.
, , ,

Bulldozer terror in Manohara condemnable - 4 Maoist organisations Four mass organizations affiliated Maoist Centre condemned Bulldozer terror by Kathmandu Metropolitan City in Manohara squatter settlement.

भूमि बैंक खारेज गर, किसानका माग सम्बोधन गर - ६ किसान संगठन 05/05/2025

ओली नेतृत्वको काँग्रेस-एमाले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त सदनमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम २०८२ मा भूमि बैंक समेटिएकोमा देशका ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालले विरोध जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै किसान संगठनहरूले भूमि बैंक खारेज गर्न र ६ किसान संगठनहरूले नेपाल सरकारलाई बुझाएका ६५ बुँदे माग सम्बोधन गर्न माग गरेका छन् ।

भूमि बैंक खारेज गर, किसानका माग सम्बोधन गर - ६ किसान संगठन नेपाल सरकारको नीति तथा कार्यक्रम मा भूमि बैंक समेटिएकोमा देशका ६ कम्युनिस्ट पार्टी निकट संयुक्त किसान संघर्ष सम....

14/04/2025

New Year 2082!
,

शिक्षक आन्दोलनमा माओवादी केन्द्र निकट चार जनसंगठनको ऐक्यबद्धता 08/04/2025

नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले शिक्षकहरूले आफ्ना हक, हित र अधिकारको पक्षमा नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा संचालन गरिरहेको आन्दोलनको पक्षमा ऐक्यबद्धता जाहेर गरेका छन् । चार जनसंगठनले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा सार्वजनिक गरेका हुन् । #शिक्षक, #शिक्षक_आन्दोलन, ,

शिक्षक आन्दोलनमा माओवादी केन्द्र निकट चार जनसंगठनको ऐक्यबद्धता नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा संचालन गरिरहेको आन्दो...

चैत्र १५ को घटनामा संलग्नलाई कडा कारबाही गर : संयुक्त किसान संघर्ष समिति 03/04/2025

६ वटै किसान संगठनका प्रमुख नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा चैत्र १५ गतेको घटनामा जीवन गुमाउने सबिन महर्जन र श्रमजीवी पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै "चैत्र १५ गतेका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा संलग्न र तिनका मतियारहरूलाई कडा कारबाही गर्न, सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचार गर्न तथा आगामी दिनमा यस्ता घटना घट्न नदिन" नेपाल सरकारसँग जोडदार माग गरिएको छ । #किसान, #किसानआन्दोलन, #किसानसंघर्ष ,

चैत्र १५ को घटनामा संलग्नलाई कडा कारबाही गर : संयुक्त किसान संघर्ष समिति चैत्र १५ गते राजावादी ले घटाएका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा संलग्न र तिनका मतियारहरूलाई कडा कारबा...

28/03/2025

तोकिएको आर्कमा उपस्थित होऔँ। समाजवादी मोर्चा नेपालको विशाल जनप्रदर्शन र खबरदारी सभालाई भव्य रूपमा सफल पारौँ।

27/03/2025
किसान, भूमिहीन र सुकुम्बासी विरोधी अध्यादेश फिर्ता गर - ६ किसान संगठन 31/01/2025

गिरीबन्धु टी-स्टेटसहित हदबन्दीका भूमाफियालाई दिन भूमि सम्बन्धी अध्यादेश ल्याइएको । राष्ट्रपतिले गलत मनसायले आएको भनेर रोकेको अध्यादेशलाई महाअभियोगको धम्की दिएर जारी गराउनु दुःखद । #किसान #किसानआंदोलन

किसान, भूमिहीन र सुकुम्बासी विरोधी अध्यादेश फिर्ता गर - ६ किसान संगठन गिरीबन्धु टी-स्टेट सहित हदबन्दी भन्दा बढीका जग्गाहरू भूमाफिया हरूलाई सुम्पन र किसान हरूको जग्गा खोसेर भूमिसम्ब.....

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kalanki
Kathmandu
00977