Lalbandi Online

Lalbandi  Online

Share

It is online photo page of Lalbandi run by Lalbandi youth Lalbandi Municipality is in Sarlahi District in the Janakpur Zone of south-eastern Nepal. Education
1.

At the time of the 2011 Nepal Census it had a population of 30785 people living in 6619 individual households. Lalbandi is a Municipality in Sarlahi District in the Janakpur Zone of south-eastern Nepal. The municipality was established on 18 May 2014 by merging the existing Jabdi, Lalbandi and Pattharkot VDCs. The place is famous for tomato production in whole Nepal. Tomato and other green vegetab

01/06/2026

बागवानी अगाडि बसेर लिचि बेच्दै गरेको दृश्य ।

31/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको लालबन्दी नगर अधिवेशन सफलतापूर्वक सम्पन्न ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

सभापति :बालकृष्ण कार्की
उपसभापती : सरिता कटुवाल
सचिब : खेम थापा
सह सचिब : बुद्धि प्रसाद काफ्ले
सदस्य : केदार मैनाली

30/05/2026

"दामोदर सापकोटा याे त्याे नाम हाे ,काेहि नहुदा रास्वपा चिनाउने पार्टीको सच्चा सिपाही "

30/05/2026
30/05/2026

याे टर्मा सेन्टर हाम्रोतिर बनाउन के गर्नु पर्ला l

29/05/2026

🟥 BIG CHANGE IN BANKING! 🏦

अब ऋण लिन घर-जग्गा नै चाहिने दिन बिस्तारै अन्त्यतर्फ? 🤔

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत धितोका आधारमा मात्र कर्जा दिने परम्परागत प्रणालीलाई परिवर्तन गर्दै ‘क्रेडिट स्कोर’ का आधारमा कर्जा प्रवाह गर्ने व्यवस्था ल्याउने घोषणा गरेको छ।

यस प्रणालीमा व्यक्तिको:
✅ ऋण तिर्ने इतिहास
✅ वित्तीय अनुशासन
✅ कर भुक्तानीको अवस्था
✅ बैंकिङ कारोबारको रेकर्ड

जस्ता आधारमा साख मूल्याङ्कन गरिनेछ।

यो व्यवस्था लागू भएमा घर-जग्गा धितो नभएका युवा उद्यमी, स्टार्टअप तथा साना व्यवसायीलाई कर्जा पहुँचमा ठूलो सहजता हुन सक्छ।

📈 नेपालमा आधुनिक बैंकिङ प्रणालीतर्फको अर्को महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ।

Source: ROE

29/05/2026

बाेहरे डाडा, परवानिपुर लालबन्दी

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu