Hami harpic vanda toilet safa vayeko samjhanxau..toothpaste vanda teeth..tara saban vanda k samjhne?ye 3 madhye kun saman ko upayogita badi ta? Awasye 3tai ko upayogita badixa ta.tara ye 3ta chij matra sarsafai ka sadhan hun ta?awasye hoina.ta kina manish ko dhyan 1tai kurama kendrit hunxa ta?..naya idea nikalam..na..xo everyone 1ta kam garyeum vanera hat banera nabasam..naya chij socham.naya chij garam..namuna banam
Hive Youth Club
This is a official Page of Hive Youth Club of baniyatar Gongabu../....
25/11/2014
La herau taw yo article!!!!
Hamro Hive Youth Club चर्चा!!!!
सरसफाईमा ‘हाइभ टिम’को सक्रियता _____ पूरा पढ्नुहोस् _____
08/11/2014
for awareness share maximum................
गाउँ गाउँ बाट उठ
बस्ति बस्तिबाट उठ
यो देशको मुहार फेर्नलाई उठ
हातमा कलम हुने हरु कलम लिएर उठ
हातमा औजार हुने हरु औजार लिएर उठ
हातमा कुचो हुने हरु कुचो लिएर उठ...............................
बानियाटार सृजनशिलका युवाहरुलाई आफनो टोल सरसफाई गर्न कुनै सम्मेलन, अवसर कुर्नु पर्दैन, उनिहरु आफनो टोल सरसफाई गर्नु पर्छ भन्नेमा सचेत छन् । यतातिर टोल सरसफाई पनि हुने, अर्कातिर सरकारको सरसफाईको नाममा खर्च हुने लाखौ बजेट पनि बचत हुने । राज्य र काठमाडौका अन्य बासिन्दाहरुले यि युवाहरुबाट केहि सिक्ने कि ?
शुभकामना हाईभ युवा क्लवका रचनात्मक युवाहरुलाई....................................

27/10/2014
बानियाटार श्रृजनशिल टोलका युवाहरुको श्रृजनशिलता ।
बानियाटार श्रृजनशिल टोलका युवाहरुले आयोजना गरेको देउसी भैलो कार्यक्रम पश्चात संकलन भएको केहि रकम र चामल, सेल तथा अन्य परिकारहरु दिपज्योतीमा अवस्थित बृदाश्रममा हस्तान्तरण गरियो । तस्विरमा बृद्धाश्रमकी सञ्चालक, जागृत युवा समुहका अगुवा किरन सापकोटा र रामहरी भेटवाल ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Address
Kathmandu