NFDIN Nepal

NFDIN Nepal

Share

National Foundation For Development of Indigenous Nationalities (NFDIN) is an autonomous government organization established on the NFDIN Act 2058

21/02/2026

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२६ - मातृभाषा संरक्षणमा समुदायहरूबाट बाट भएका असल अभ्यासहरू प्रस्तुति 🎉💐

Photos from NFDIN Nepal's post 21/02/2026

🇳🇵अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२६ कार्य्रकमकोे क्षणहरु

शहरी बिकास मन्त्री प्रा.डा. कुमार ईङनाम ज्युकाे प्रमुख आतिथ्यतामा "अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२६" काे अवसरमा मातृभाषा संरक्षणमा नेपालका विभिन्न आदिवासी जनजाति समुदायबाट भएका असल अभ्यासहरुकाे प्रस्तुति कार्यक्रमकोे शुभारंभ।

✅ कार्यक्रम :
आयोजक: नेपाल सरकार आदिवासी जानकारी राष्ट्रिय प्रतिष्ठान
मिति :- २०८२ फाल्गुन ९ गते शनिवार
समय :- दिनकाे ठिक २:०० बजे
स्थान :- हाेटल इन्द्रेणी सुईट, नयाँ बानेश्वर , काठमाडौ ।

21/02/2026

🇳🇵📣 अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२६ कार्य्रकम निमन्त्रणा

शहरी बिकास मन्त्री प्रा.डा. कुमार ईङनाम ज्युकाे प्रमुख आतिथ्यतामा "अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२६" काे अवसरमा मातृभाषा संरक्षणमा नेपालका विभिन्न आदिवासी जनजाति समुदायवाट भएका असल अभ्यासहरुकाे प्रस्तुति कार्यक्रम हुँदै।

✅ कार्यक्रम :
आयोजक: नेपाल सरकार आदिवासी जानकारी राष्ट्रिय प्रतिष्ठान
मिति :- २०८२ फाल्गुन ९ गते शनिवार
समय :- दिनकाे ठिक २:०० बजे
स्थान :- हाेटल इन्द्रेणी सुईट, नयाँ बानेश्वर , काठमाडौ ।

18/02/2026

२१५३ औँ मे–फो–ता ग्याल्पो ल्होसारको मंगलमय शुभकामना 🥳💐

प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव–२०८२ सम्पन्न | National Foundation For Development o 14/02/2026

प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव २०८२ सम्पन्न 🙏🎉

https://nfdin.gov.np/content/142/nfdin-silver-jubilee-2082/

प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव–२०८२ सम्पन्न | National Foundation For Development o काठमाडौं, माघ २७ — आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत...

Photos from NFDIN Nepal's post 10/02/2026

तेस्राे दिन: आदीवासी जनजाती ज्ञान सम्मेलन/महोत्सव - २०८२

आज ज्ञान सम्मेलन कोे तेस्रो दिनमा भएकोे पाँचौ हालमा भएकोे विज्ञहरु द्वारा ६५+ भन्दा बढी प्रस्तुति हरु।

09/02/2026

मेचे समुदाय छोटो प्रतिक्रिया: दोस्रो दिन, आदिवासी जनजाती प्रतिष्ठान ज्ञान सम्मेलन २०८२

नेपाल सरकार
आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठान
www.nfdin.gov.np

Photos from NFDIN Nepal's post 09/02/2026

दोस्रो दिन: नेपाल आदिवासी ज्ञान सम्मेलन/महाेत्सव-२०८२ 🎉🙏

आदिवासी जनजाति उत्थान प्रतिष्ठानकाे आयोजनामा रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन/महाेत्सव-२०८२ को दाेश्राे दिन ज्ञान सम्मेलनकाे सन्दर्भमा महत्त्वपूर्ण प्यानल छलफलहरु हुदैछ ।

Photos from NFDIN Nepal's post 08/02/2026

पहिलो दिन: नेपाल आदिवासी ज्ञान सम्मेलन/महाेत्सव-२०८२ 🎉🙏

आज मिति २०८२ माघ २५ गते आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५औ वार्षिक उत्सव तथा रजत जयन्ती अवसरमा सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

07/02/2026

भोलीको कार्यक्रम यसरी हुनेछ / उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ / Resham Gurung Pun Gyanendra

07/02/2026

आदिवासी ज्ञान सम्मेलनमा सहभागिता जनाउन राउटेहरु काठमाडौमा आईपुग्नुभएको छ । Pun Gyanendra Resham Gurung Sete Man Tamang Pasang Sherpa WWF Nepal

07/02/2026

हार्दिक निमन्त्रणा 🙏 भोली यता भेटौ है हजुर 🙏

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kathmandu