"माशुभात"
नेपाली राजनीतिमा "मासुभात"को अर्थ "साहाकारी" हुनु हैन । भोटलाइ व्यक्तिको गुण, क्षमता, योग्यता, सक्षमता, एजेन्डा, सिद्धान्त, कार्य मूल्याकंन जस्ता कुरा को तुलना नगरी मतदाताले दबाब र प्रभाव मा परि इष्ट-मित्र, साथी-भाई, खानपिन, लेनदेन, ब्याक्तीगत स्वर्थका आधारमा मतदान हुने प्रणाली हो । जुन प्रणालीले लोकतान्त्रिक गणतन्त्र लाई खोक्रो साथ दिएको हुन्छ तर उपलब्धि हासिल हुदैन ।
माशुभात प्रणालीका मुख्य विशेषताहरु :
राम्रो लाई हैन हाम्रोलाई छान्ने
नेतृत्वको क्षमता र कुशलता कुरा हुन्न
सहि गलत छनोट हुदैन
अन्य लाई गाली गर्ने प्रवृत्ति बढी हुन्छ ।
राम्रो अनुसरण र गलतको बिरोध नगर्ने प्रवृत्ति हुन्छ ।
निर्वाचनमा उम्मेद्बार धेरै खर्च गराउने परिणाम भ्रष्टाचार मौलाउने हुन्छ ।
गणतन्त्रलाई संरक्षण र सक्षम बनाउने सहि दिशा निर्देश गर्नका लागी मतदातालाइ कुनै पनि दबाब प्रभाव नपारि स्वतन्त्र मतदान गरौं ।
#जरावन
मैले जे देखेँ
यहाँ जे देखिन्छ त्यसको प्रतिक्रिया र ?
सम्पूर्ण पाठक वर्गहरूमा नमस्कार🙏
यस फेसबुक पेजमार्फत मैले आजदेखि निरन्तर आफ्नो विचारहरूलाई तपाईँहरूबीच पस्कने जमर्को गरेको छु। यो पेज नितान्त मेरो व्यक्तिगत विचारहरु र मलाई लागेका कुराहरु सेयर गर्छु हजुरहरुलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाहरू दिनुहोला । यो एउटा वैचारिक बहस गर्ने थलो बनाउने छु ✍️
#जरावन
नेपालीले अझै कहिले सम्म नेतृत्व यसैगरी छान्ने ?
#राजनीति
24/01/2026
मैले जे देखेँ ✍️
खम्पा विद्रोहको अन्तरकथा | The CIA’s Secret Khampa Operation in Nepal | Sudheer Sharma The Khampa Rebellion Explained: CIA, Mustang & Nepal’s Forgotten Cold War» Subscribe our channel: https://www.youtube.com/ो भिडियो त्यसबेलाको घट...
24/12/2024
कवि नवराज पराजुलीको
"कथामा हामी मर्दैनौ कहिले कथामा भेटौला"
कथामा भेटौँला || Kathaama Bhetaunla || Nawaraj Parajuli गीत हौ तिमी गीत म पनि गीतमा भेटौँलाचिताएजति पुऱ्याएपछि चितामा भेटौँला कालले हाम्लाई छुटायो भने कलामा भेटौँलाकथ.....
27/10/2024
उपकारी गुणी व्यक्ति निउरहन्छ निरन्तर फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र !
14/01/2021
अब डाक्टर रामजी रामले किनिदिने छन् बालाई जुत्ता || 'रामजी रामको कथा' अब डाक्टर रामजी रामले किनिदिने छन् बालाई जुत्ता || 'रामजी रामको कथा'
11/01/2021
पशुपति शर्माको चित्त बुझ्ने कुरा...GLAMOUR GUFF II PASHUPATI SHARMA II PRAKASH SUBEDI II 9 Jan. 2021 GLAMOUR GUFF With PRAKASH SUBEDIGuest : PASHUPATI SHARMAConnect with us:-Twiter : https://twitter.com/Rajatpat1?s=09Facebook : https://www.facebook.com/rajat...
16/11/2020
सिस्नुपानी देउसी-भैलो यस वर्ष सम्झना मात्रै || Onlinekhabar.com || SISNUPANI DEUSI 2077 Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding t...
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
