02/06/2026
अनुमानित ५४ लाख ७१ हजार रुपैया बराबरको स्वदेशी तथा विदेशी मुद्रा सहित नेपाल एयरलाईन्समा GEO को रुपमा कार्यरत कर्मचारी पक्राउ:
२०८३ जेठ १९ गते ।
************************************************
Welcome to TIA Security Police Office, Gauchar Kathmandu Official page. For Emergencies, Dial 100 for Police Support.
02/06/2026
अनुमानित ५४ लाख ७१ हजार रुपैया बराबरको स्वदेशी तथा विदेशी मुद्रा सहित नेपाल एयरलाईन्समा GEO को रुपमा कार्यरत कर्मचारी पक्राउ:
२०८३ जेठ १९ गते ।
************************************************
02/06/2026
लिखतसम्बन्धी कसुरमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ
#नेपालप्रहरी
01/06/2026
https://www.facebook.com/share/p/193DWcZ7t9/
मोतीलाल सापकोटा ‘वैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित
उक्त सम्मान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले प्रशंसा पत्र प्रदान गर्दै सम्मानित गरेका हुन् । कार्यालयले सापकोटाको सेवाप्रति कदर गर्दै आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
👉https://samatapress.com/news/3105201198
01/06/2026
POLICE OF THE DAY
*********************
यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी कर्मचारीहरुको दैनिक कार्य सम्पादन मुल्याङ्कन गरि कदर स्वरुप दिईने BEST POLICE OF THE DAY अन्तर्गत आज मिति २०८३ साल जेठ १८ गते प्रहरी जवान जानुका न्यौपानेको कार्यसम्पादन उत्कृष्ट पाइएको हुँदा निज प्रहरी जवानलाई BEST POLICE OF THE DAY घोषणा गरिएको !
BEST POLICE OF THE DAY बाट पुरष्कृत प्रहरी जवान जानुका न्यौपानेलाई हार्दिक बधाई !!
31/05/2026
आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने २ जना पक्राउ
१७ जेठ, २०८३
#नेपालप्रहरी
31/05/2026
POLICE OF THE DAY
*********************
यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी कर्मचारीहरुको दैनिक कार्य सम्पादन मुल्याङ्कन गरि कदर स्वरुप दिईने BEST POLICE OF THE DAY अन्तर्गत आज मिति २०८३ साल जेठ १७ गते प्रहरी वरिष्ठ नायव निरीक्षक टेक सिंह कार्कीको कार्यसम्पादन उत्कृष्ट पाइएको हुँदा निज प्रहरी वरिष्ठ नायव निरीक्षकलाई BEST POLICE OF THE DAY घोषणा गरिएको !
BEST POLICE OF THE DAY बाट पुरस्कृत प्रहरी वरिष्ठ नायव निरीक्षक टेक सिंह कार्कीलाइ हार्दिक बधाई !!