Creative Nepal सिर्जनशील नेपाल

Creative Nepal सिर्जनशील नेपाल

Share

This is the Creative Nepal Social Page
Social platform for All
Creative social campaigning
#social Some of the parents died due to poverty or diseases. Why?

We Need Your Continuing Help to Keep this Mission Open To CPCN's Social Projects
CPCN's Background:
Creative Promotion Center Nepal (CPCN) was established in 2011 and is a non-profit and non-government organization. CPCN have Creative minds of social workers team by Youth Leading Power. It has seven members on the board and it is registered with the Chief District Office of Kathmandu and affiliate

18/05/2025

नेपाल एक बिबिधतामा एकता भएकाे राष्ट्र हाे । यहाँ बिभिन्न किसीमका मानिसहरूकाे बसाेबास रहेकाे छ । जाे जहाँ जसरी बसे पनि सबै नेपालका नागरिक हुन् । बिगत लामाे समय देखि समाज सेवा गरि रहेका शान्ता शर्माले अहिले हाेचा पुड्काका लागि उनीहरूलाई सुहाउने किसिमले आवास बनाउनु पर्ने कुरालाई जाेड दिईका छन् । साथमा यश कार्यकाे लागि विभिन्न ठाउँमा पहल कदमी गर्दै हिडेका छन् । त्यसै सन्दर्भमा आज उनले तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनसँग पनि यश कार्यकाे लागि छलफल गरेका छन् र उक्त कार्यमा मेयरले पनि यस बिषयमा अध्ययन गरि यस कार्यलाई अगाडि बढाउने कुरामा जाेड दिएकाे उनी बताउछन् । आज शान्त शर्माले हाेचा पुड्का काे लागी आवास बनाउने कार्यकाे समिती समेत तय गरेका छन् । यस समाजसेवाकाे कार्यमा निम्न ब्यक्तिहरू रहेका छन् :-
200 भन्दा बढी होचा पुड्को का लगि एकिकृत बस्ती बिकासको लागी समिति गठन। यश कार्यमा तपाईहरू सबैकाे साथकाे अपेक्षा गर्दछु ।
समयोजक : शान्त शर्मा
नेपाल होचा पुड्का संघ को तर्फ बाट: अध्यक्ष Binda Dulal
अधिवक्ता : Nirmal Kumar Upreti
प्रवक्ता :पत्रकार Sabitri Basnet (Sabu)
सदस्य : बरिस्ठ गायक Tilak Basnet
सदस्य : बरिस्ठ गायिका सोनिका लामा
सदस्य : समाजसेवी Shiva pandey
सदस्य : 1st runner up off Mrs. Tamang 2023 Satsanjivini Tmg
UK representative Sumii Rai Limbu
सदस्यः राजेश्वरी श्रेष्ठ
सदस्यः रिता प्रधान
सदस्यः शुसिला दंगाल झापा बाट जाेडिनु भएकाे छ । यस कार्यमा सहयाेग गर्न तपाईं वाेकाेही पनि जाेडिन सक्नु हुने छ ।त्यसकाे लागि हामीलाई सम्पर्क गर्न सक्नु हुने छ ।
9841577970

दिपक कार्कीले २० बर्षको मिहिनतले उद्यमी घर जन्माए के छ त उद्यमी घरमा ? (भिडियो सहित हेर्नुहोस् ) 25/05/2023

दिपक कार्कीले २० बर्षको मिहिनतले उद्यमी घर जन्माए के छ त उद्यमी घरमा ? (भिडियो सहित हेर्नुहोस् ) काठमाण्डौ  । ‘नेपाली मन, नेपाली पन, नेपालको उत्पादन’ भन्ने नारा अघि सारेर सातदोबाटो स्थीत चापागाँउ दोबाटोमा उद्य....

भिटामिन ‘ई’को कमी हुँदा मांसपेशी कमजोर हुने, सुन्निने, हिंड्न गाह्रो हुने, बिरामी महसुस हुने ज 29/04/2023

भिटामिन ‘ई’को कमी हुँदा मांसपेशी कमजोर हुने, सुन्निने, हिंड्न गाह्रो हुने, बिरामी महसुस हुने ज काठमाडौं ।  सबैभन्दा बढी शरीरलाई चाहिने भिटामिन सी र डी जस्तै, भिटामिन ई पनि शरीरको लागि अतिआवश्यक तत्व हो । शरीर.....

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu