17/02/2026
Samudaik Sewa Kendra, Kuleshwor
सामुदायिक समूह कुलेश्वर नाफा रहित एक ?
17/02/2026
05/01/2026
हार्दिक समवेदना ।
29/12/2025
सामुदायिक सेवा केन्द्र कुलेश्वर ।
·
जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा मिति २०८२।०९।१३ गते आईतबार काठमाडौं महानगरपालिका वडा नं. २३ बसन्तपुरमा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्य र २३ नं. वडाध्यक्ष मचाराजा महर्जनज्यूको सभाध्यक्षतामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रमको समुद्घाटन समारोहमा प्रमुख अतिथि प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीज्यूको हातबाट प्रहरी कार्यालयको पुनःसम्भार र पुनःर्स्थापनामा सहयोग गर्नुहुने सामुदायिक सेवा केन्द्र कुलेश्वरका अध्यक्ष राज कुमार विष्ट ज्युलाई सम्मान स्वरुप कदर पत्र प्रदान गर्नुभएको ।
Samudaik Picnic @ Chobhar - Pot Breaking Game (घैंटाे फुटाउने खेल)
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Kuleswor Mahadevsthan
Kathmandu
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |
