Mush Nepal

Call Directions Website Contact the organization

Mush Nepal Suman Maharjan encompasses over 35yrs of experience in the field of mushroom cultivation in Nepal.

28/07/2026
आधुनिक च्याउ उत्पादन प्रविधि तालिममा सहभागी बनाैं ।=≠================================== # मिति: २०८३ साल भाद्र ५,६ र ७ ग...
27/07/2026

आधुनिक च्याउ उत्पादन प्रविधि तालिममा सहभागी बनाैं ।
=≠==================================
# मिति: २०८३ साल
भाद्र ५,६ र ७ गते
* तालिमका विशेषताहरू
********************
- Button Mushroom उत्पादन गर्ने आधुनिक प्रविधि
- Short Method (Phase ll) कम्पाेष्ट बनाउने बिधि
- काठको धुलो (Saw dust) मा शिताके च्याउ उत्पादन गर्ने आधुनिक प्रविधि
- बार्है महिना कन्ये च्याउ उत्पादन गर्ने प्रविधि
-----------------------------------------------------------------------
# वरिष्ठ च्याउ वैज्ञानिक द्वय डा.महेश कुमार अधिकारी र डा.बुद्धिरत्न खड्के तथा जापान, चीन, निडरल्याण्ड, भारत आदि देशहरूमा गई आधुनिक च्याउ उत्पादन प्रविधि सम्बन्धी विशेष तालिम लिई बिगत ३५ वर्ष देखि च्याउ उत्पादनमा अनुभव प्राप्त व्याउ बिज्ञ सुमन महर्जनबाट प्रदान गरिने तालिममा सहभागी भइ सुवर्ण अवसर प्राप्त गर्नुहाेस् ।
------------------------------------------------------------------------
# स्थान : मस नेपाल च्याउ फार्म
बलम्बु, चन्द्रागिरि, काठमाडौं ।
सम्पर्क: 9761786236
पुनश्च: सिट सिमित छ । आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्
www.mushnepal.com

मस नेपालकाे आयोजनामा संचालित च्याउ उत्पादन प्रविधि तालिम सम्पन्न। तालिममा सहभागि सम्पुर्ण महानुभावहरुलाई हार्दिक बधाई तथ...
27/07/2026

मस नेपालकाे आयोजनामा संचालित च्याउ उत्पादन प्रविधि तालिम सम्पन्न। तालिममा सहभागि सम्पुर्ण महानुभावहरुलाई हार्दिक बधाई तथा शुभकामना।

Mush Nepal काे उत्कृष्ट उत्पादन च्याउकाे  बिउबाट उत्पादित कन्ये च्याउ
10/05/2026

Mush Nepal काे उत्कृष्ट उत्पादन च्याउकाे बिउबाट उत्पादित कन्ये च्याउ

यहि पाैष १०, ११ र १२ गते वरिष्ठ च्याउ  विज्ञ डा. महेश कुमार अधिकारी, डा. बुद्धि रत्न खड्गे तथा नेपालमा पहिलो पटक आधुनिक ...
12/12/2025

यहि पाैष १०, ११ र १२ गते वरिष्ठ च्याउ विज्ञ डा. महेश कुमार अधिकारी, डा. बुद्धि रत्न खड्गे तथा नेपालमा पहिलो पटक आधुनिक गाेब्रे च्याउ खेती प्रविधिका संस्थापक सुमन महर्जनद्वारा प्रदान गरिने च्याउ खेति प्रविधि तालिममा सहभागी भई लाभ लिनुहोस् ।

# गाेब्रे च्याउ खेतीकाे आधुनिक खेती प्रविधि
# शिताके च्याउ खेतीकाे मुढामा गरिने खेती प्रविधि र काठकाे धूलाेमा गरिने खेती प्रविधि
# कन्ये च्याउ खेती प्रविधि
# काठकाे धूलाेमा गरिने राताे च्याउ, राजा च्याउ, लायन्स मेन च्याउ खेती प्रविधि बारे विस्तृत जानकारी

@ स्थान: बलम्बु, चन्द्रागिरि नगरपालिका -१२, काठमाडौं
समय: विहान १०:०० बजे देखि ४:०० बजेसम्म

सम्पर्क: ९८५१०३३८९८ ९८४१५२६७४४

Address

Balambu
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Mush Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mush Nepal:

Shortcuts

Share