02/06/2026
ONLY 3 DAYS TO GO!
A Glorious Hapkido Journey in Lumbini Province
— National Championship 2083 —
3rd National Professional Hapkido Championship 2026
05–07 June 2026
Date: 05–07 June 2026
Venue: Nepalgunj, Banke District, Lumbini Province, Nepal
The Nepal Hapkido Association, in collaboration with the Banke District Hapkido Association, is proudly organizing the 3rd National Professional Hapkido Championship 2026 in Nepalgunj, Lumbini Province.
This prestigious national championship will bring together outstanding athletes from across the country. The event is expected to play a significant role in the development and promotion of Hapkido, while providing a platform for athletes to showcase their skills, dedication, and competitive spirit at the national level.
Strength • Discipline • Respect • Excellence
See you in Nepalgunj!
29/05/2026
मिति २०८३ साल जेठ १५ गते दाङ जिल्लाको घोराहीमा सम्पन्न लुम्बिनी प्रदेश हाप्किडो संघको पुनर्गठन बैठकबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगर को प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश हाप्किडो संघका उपाध्यक्ष त्रिभुवन बर्तौला को अध्यक्षतामा सम्पन्न बैठकले निम्नानुसार नयाँ कार्यसमिति गठन गरेको छः
लुम्बिनी प्रदेश हाप्किडो संघ कार्यसमिति
१. अध्यक्ष – त्रिभुवन बर्तौला (दाङ)
२. उपाध्यक्ष – चन्दा कुमारी थापा (रुपन्देही)
३. उपाध्यक्ष – हुकुम गिरी (प्युठान)
४. उपाध्यक्ष – कमल बुढा मगर (दाङ)
५. सचिव – रुपा कुमारी बुढा मगर (रोल्पा)
६. सह-सचिव – गंगा कुमारी पुन (बाँके)
७. कोषाध्यक्ष – सुशिल परियार (दाङ)
८. सदस्य – चन्द्र बहादुर बोहरा (गुल्मी)
९. सदस्य – दिपक घर्ती मगर (रोल्पा)
१०. सदस्य – बबिना मल्ल (पूर्वी रुकुम)
११. सदस्य – खेम बहादुर आले (पाल्पा)
१२. सदस्य – सूर्य पाण्डे (अर्घाखाँची)
१३. सदस्य – गंगा देवी श्रेष्ठ (नवलपरासी)
१४. सदस्य – बिकास तङनामी (कपिलवस्तु)
१५. सदस्य – सागर थापा (कपिलवस्तु)
१६. सदस्य – चुमान सिंह वली (दाङ)
१७. सदस्य – अनु बि.क. (बर्दिया)
लुम्बिनी प्रदेश हाप्किडो संघको नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
20/05/2026
The Nepal Hapkido Association of Banke District organized an orientation and motivational program on Hapkido at Gurans Childhood Academy in Khajura, Banke. The students were very excited and inspired by the event. This school is considered one of the best schools in Banke District.
16/05/2026
NOTICE
3rd NATIONAL PROFESSIONAL HAPKIDO CHAMPIONSHIP 2026
The Nepal Hapkido Association, in coordination with the Banke District Hapkido Association, is pleased to announce the 3rd National Professional Hapkido Championship 2026, to be held from 05–07 June 2026 (२०८३ जेठ २२, २३ र २४) at Nepalgunj City Hall.
This championship is officially sanctioned by the National Sports Council, Nepal and the Province Sports Council, Lumbini.
13/05/2026
Yesterday, the grand opening ceremony of the Hapkido Dojang was successfully held at Alpha Lumbini English Boarding School in Butwal. Organized by the Rupandehi District Hapkido Association, the program marked an inspiring new beginning in promoting discipline, self-defense, and martial arts training among students. It is believed that this initiative will foster dedication, self-confidence, and positive transformation, especially among the younger generation.
10/05/2026
बागचौर नगरपालिका–१२, सल्यान, कर्णाली प्रदेश निवासी राष्ट्रिय खेलाडी तथा प्रशिक्षक स्वर्गीय बिनोद वलीको वैशाख २६ गते दाङ जिल्लाको तुल्सीपुरमा मोटरसाइकल दुर्घटनामा परी दुःखद निधन भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दै, उहाँको सम्झनामा सम्पूर्ण प्रदेश हाप्किडो संघ, जिल्ला हाप्किडो संघ, पालिका हाप्किडो संघ तथा हाप्किडो डोजाङहरुलाई आ–आफ्नो स्थानमा आज साँझ दीप प्रज्वलन कार्यक्रम सञ्चालन गर्न अनुरोध तथा निर्देशन गरिन्छ ।
नेपाल हाप्किडो संघ
मुख्यालय: काठमाडौं, नेपाल
02/05/2026
The High Altitude Hapkido Training and Competition 2026 held in Dhorpatan has been successfully concluded. At the closing ceremony, the Acting Mayor of Dhorpatan Municipality, Dhan Bahadur Kayat (Kalyan), attended as the chief guest.
02/05/2026
दाङ, शनिबार — दाङ जिल्ला हाप्किडो संघको तेस्रो अधिवेशन घोराही–१५ स्थित तृषा क्याफेमा सम्पन्न भएको छ ।
महेश गुरुङको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति, दाङका अध्यक्ष विवेक श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा लुम्बिनी प्रदेश हाप्किडो संघका उपाध्यक्ष त्रिभुवन वर्तौला, घोराही नगर हाप्किडो संघकी अध्यक्ष रुपा बुढा मगर सहित खेलकर्मी, प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ:
🔹 अध्यक्ष: विशाल थापा
🔹 उपाध्यक्ष: बसन्ती बुढा मगर, दिपक रावत
🔹 सचिव: खिम प्रसाद बोहरा
🔹 कोषाध्यक्ष: शरद पौडेल
🔹 सदस्यहरू: बसन्ता ठेडी मगर, सुजन बिक, अनिल थापा मगर, बिना बिक र दिपक वली
नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना ।
तपाईहरूको नेतृत्वमा दाङ जिल्लामा हाप्किडो खेलले नयाँ उचाइ हासिल गर्ने, थप खेलाडी उत्पादन हुने तथा युवाहरूमा अनुशासन, आत्मविश्वास, आत्मरक्षा र युवा सशक्तीकरणको भावना अझ मजबुत बन्ने विश्वास व्यक्त गर्दछौं । साथै, हाप्किडो खेल मार्फत दाङ जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।
सशक्त टिम, स्पष्ट लक्ष्य र समर्पित प्रयासका साथ हरेक योजना सफलतामा परिणत होस् भन्ने कामना छ । आगामी दिनहरू उपलब्धिमूलक र प्रेरणादायी बनून् ।
जिल्ला खेलकुद विकास समिति, दाङका अध्यक्ष विवेक श्रेष्ठज्यूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।
उहाँको गरिमामय उपस्थिति, मार्गदर्शन र प्रेरणाले कार्यक्रमलाई थप ऊर्जा र गरिमा प्रदान गरेको छ । खेल क्षेत्रको विकास प्रति उहाँले देखाउनुभएको प्रतिबद्धता र साथले हाप्किडो खेलको विस्तार तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं ।
आगामी दिनहरूमा पनि यस्तै निरन्तर सहयोग, सहकार्य र मार्गदर्शन प्राप्त हुने अपेक्षा गर्दछौं ।