मेरो प्यारो सल्यान शिवरथ

मेरो प्यारो सल्यान शिवरथ

Share

Mero pyaro shivarath

24/02/2018

काँग्रेस संसदीय दलको नेतामा भिड्न लागेका दुई महापुरूष देउवा र सिंह मध्य तपाईको साथ कसलाई ?

10/02/2016

क्षेत्र नम्बर यक बाट नेपाली काग्रेस सल्यान
जिल्ला कर्य समिती सदस्य को लागि भयको
निर्बाचनम 17 मध्य खुल्ल पाच भित्र पर्दै निर्बाचित
भयका उम्मेद्वार्हरु
निम बहादुर ओलि 103
प्रकाश भन्डारी 77
गोपाल बुढाथोकी 70
हरि चन्द 59
कालिदास के सि 52
बधाइ तथा सुभ् कामना सफल कार्यकाल को लागि

21/09/2015

संविधान बनाउदै मा आफुलाइ सर्बोच्च नसम्झ नेता
हो, यदि तिमी सर्बोच्च बन्न चहान्छौ ,भने खाडी
मुलुक मा गयर पसिना बगाइ रहेका प्र्त्येक नेपाली
दाजुभाइ तथा दिदिबहिनी लाई १ महिना भित्र स्व्देश
फर्काउ अनि भन्ने छ, प्र्तेयक नेपाली जन्ताले
गर्भसाथ दायाँ हाथ उठाइ SALOT ठाेग्द जय नेता
जय नेपाल्!

Digital Newspaper of Nepal — Nepal Sandesh 11/09/2015

आजको राशिफल — Nepal Sandesh
आजको राशिफल — Nepal Sandesh
nepalsandesh.com

Digital Newspaper of Nepal — Nepal Sandesh यसरी हुँदैछ संविधानसभा भित्र वैधानिक विद्रोहको प्रयास बिस्तृत »

Photos 29/08/2015

हार्दिक बधाई ।
सल्यानकी चेली प्रहरी निरीक्षिक जस्तो गरिमामय
पदमा नाम निकाल्न सफल भएकीले बहिनी
ज्ञानमञ्जरी लाई धेरै धेरै बधाई तथा शुभकामना..??????

10/08/2015

सल्यानी दाजुभाई दिदि बहिनीहरु
आफ्नो आवाज बुल्न्द पार्नुहोस् ।
सल्यानलाई सुदुर अर्थात ६ प्रदेशमा
पारेको हामिलाई कुनै हालतमा मान्य
हुँदैन् । त्यसैले सल्यान राप्तीका अन्य
जिल्ला जस्तै ५ प्रदेशमै रहनुपर्छ भनेर
दवाव दियौं हामीले जिताएका
सभासदलाई । लाज नमानौं डर नमानौं
सिधैं म्यासेज या फोन गरौं ।
प्रकाश ज्वाला फोन नंः ९८५१०८१४९३
टेक बहादुर बस्नेतः फोन नं
९८४१४५४०००

09/08/2015

सल्यानलाई प्रदेश नं. ६ मा राखिएको भन्दै
जिल्लाका नेताहरुले बिरोध गरे । ५ मा नराखिए
आन्दोलनमा जाने चेतावनी ( प्रेस बक्तबय सहित )

08/08/2015

मध्यरातमा भयो सहमतिमा हस्ताक्षर

01/08/2015

अर्बौ ठगेर फरार युनिटी लाइफका मुख्य सन्चालक
क्षेत्री दाजुभाइ यसरी परे पक्राउ
विष्णु क्षेत्रीको गोली हानी हत्या भएको भन्दै
फेसबुकमार्फत् लाससहितको झुठो...
More

12/05/2015

सिन्धुपाल्चोक र दोलखाको बिचमा केन्द्र बिन्दु
बनाएर ७.१ रेक्टर स्केलको गएको भूकम्प मापन
केन्द्रले जनाएको छ।
काठमाणडाै लगायत नेपालभर भुकम्पकाे धक्का
महसुुस भएकाे समचार प्राप्त भएकाे छ ।
नेपालकाे पूर्वक्षेत्रमा भ्रखर्रै ठूलाे भुकम्पकाे
धक्का महसुुस भएको छ । भूकम्पको धक्का
महसुस भएपछि मानिसहरु घरबाट बाहिर आएका
छन् ।?????

Photos 24/12/2014

shivarath ko suntala khane man hola ki na hola

Mobile uploads 21/07/2014

चोटैचोटको भारी बोकी म हिड्न सकिन,,
तिम्रो चोखो माया मैले चिन्न सकिन,, तन मन तिमीलाई
सुम्पिएर पनी, तिम्रा लागी खुसी मैले किन्न सकिन ????? #पि

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Salyan
Kathmandu