एमाले चितवन काठमाडौं संपर्क मन्च क्षेत्र न १ चितवन

एमाले चितवन काठमाडौं संपर्क मन्च क्षेत्र न १ चितवन

Share

The Communist Party of Nepal (Unified Marxist-Leninist) CPN UML

16/12/2025

Surendra Pandey

पार्टीको संगठनलाई संस्थागत, पूर्ण लोकतान्त्रिक र शक्तिशाली बनाउने गहिरो चाहनासहित मैले महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। यस महत्त्वपूर्ण यात्रामा पार्टीका सबै आदरणीय साथीहरूको विश्वास, अमूल्य साथ र सहयोगको अपेक्षा गर्दछु।

Photos from District Police Office, Chitwan's post 03/12/2023
12/09/2023

स्तब्ध : नेकपा एमालेका उपाध्यक्ष, शालिन नेता, संविधानविद, संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, सबैका प्रिय व्यक्तित्व माननीय कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधनले नेकपा एमाले चितवन स्तब्ध भएको छ । उहाँको निधनले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ । यस दुखद क्षणमा सम्पूर्ण पार्टी पङ्ति र परिवारजनमा शोकलाई शक्तिमा बदल्दै कमरेड सुवासले देखाउनुभएको असल बाटोमा सदैब हिडिरहने प्रण गरौं ! अलबिदा कमरेड सुवास ! भावपूर्ण श्रध्दाञ्जलि कमरेड 🙏

चितवन जाने छोटो दूरी मलेखु-लोथर सडकको डीपीआर तयार, ९ अर्ब रुपैयाँ लाग्ने अनुमान 11/09/2023

चितवन जाने छोटो दूरी मलेखु-लोथर सडकको डीपीआर तयार, ९ अर्ब रुपैयाँ लाग्ने अनुमान काठमाडौं। चितवन जाने वैकल्पिक मार्गको रुपमा मलेखुदेखि लोथरसम्म सडक निर्माण गरिने भएको छ। यो सडक बनाउनका लागि वि....

Photos from एमाले चितवन काठमाडौं संपर्क मन्च क्षेत्र न १ चितवन's post 02/09/2023

राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी चितवनको दशौ जिल्ला अधिवेशन मार्फत सर्बसहमत निर्वाचित हुनु भएकोमा
अध्यक्ष: क. झलक भट्ट
उपाध्यक्ष: क. मधुपर्क श्रेष्ठ (सन्तोष)
सचिव: क. उत्तम सेढाई
सहसचिव: क. नेकराज घले
सहसचिव: क. पुर्ण महतो (निशान)
कोषाध्यक्ष: क. लक्ष्मी खत्री (खिमा)
साईवर सर्कल प्रमुख क.सुवाष सिलवाल
राप्ती नगर तर्फबाट सदस्यहरू :
क.विक्रम भुषाल
क.रवि अर्याल
क.ध्रुव खत्री
क.निलम पुरी थापा मगर
क.विल बहादुर रूम्बा
लगायत सम्पुर्ण निर्वाचित हुनुहुनेहरु सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!

26/08/2023

नेकपा एमालेका उपाध्यक्ष, पूर्व अर्थमन्त्री आदरणीय कमरेड सुरेन्द्र पाण्डे ज्युको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुSurendra Pandeya Pandey 🙏

21/05/2023
Photos from एमाले चितवन काठमाडौं संपर्क मन्च क्षेत्र न १ चितवन's post 14/05/2023

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अत्यन्त सान्दर्भिक निर्णयहरू गरेकाे छ । "डेलिभरी मार्फत सुसासन, सुसासनसंगै डेभलपमेन्ट"

16/04/2023

2077 सालमा चितवन क्षेत्र न १ को पुर्व माननीय ,तथा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डे ज्युको पहलमा पुर्वी चितवन बिद्युतिकरण आयोजना तर्जुमा भइ निर्माण कार्य सुचारु रहेको कुरा राप्ति कोराक, लोथरको जनतालाइ सर्बबिद्दितै थियो । जुन बिद्युत संचालनको लागि टेन्डर आह्वान ,टेन्डर स्वीकृत , निर्माण कार्य सुचारु , भण्डारा देखि पोल तारको काम , बाटोमा कयौ रुख परे होलान त्यसको प्रक्रियागत ब्यवस्थापन , बिद्युत जडान कयौ ठाउमा ट्रान्सर्फमर आदि कार्य सम्पन्न गरि राप्ति 13 को जनतालाइ बिजुलि बालि उज्यालोमय बनाउने काम भयो । तर हालको माननिय ज्युले जित्नुभएको 4 महिना हुदैछ , उहाले राप्ति 13 मा मलाई 1 भोट नआएको क्षेत्रमा पहिलो काम गरे भन्नुभएछ , के नयाँ गर्ने भनेको एहि रहेछ जनता झुक्याउने ? के यो बिचमा नयाँ बजेट आएको छ ? बिद्युतमा गएर 5/10 वटा पोल सार्न , नया ट्रान्सर्फमर हाल्न भन्यो भने बजेट छैन भन्छ , के यो सम्भव छ ? के उहाले राप्ति 13 मा बिजुलि बाले भन्नुभएको जस्तै भण्डारा देखि राप्ति 13 सम्म बजेट हालि टेन्डर भइ बिजुलि बल्ने सम्भव थियो होला ? यदि अरुले बजेट पहल गरि बिजुलि आएको र काम सप्पन्न हुदा उहा हुनुभएको हो भने उहाँले भन्नुभएको जस्तो पहिलो काम कसरि हुन सक्छ ? यहि रहेछ नयाँले गर्ने जान्नेले गर्ने भनेको केहि पत्रकार बोक्ने , फोटो खिच्ने र युटुब हालि जनतालाइ झुक्काउने ?

09/04/2023
26/03/2023

कठार पर्यटन विकास समितीको छैटौं वाषिर्क साधारण सभा एवम तेस्रो अधिवेशनबाट सर्वसहमत रुपमा अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनु भएकोमा Lila Raj Gurung ज्यु लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu