13/08/2024
✍️मुक्तक ✍️
==================
मेरो आफ्नै भाग्य स्वयं म आफैले केर्न पाएको भए
कसले लेख्यो कसरी लेख्यो लेखेको हेर्न पाएको भए
सायद जीवनमा सधैंभरि यसरी दुखिरहन पर्थेन होला
दुःखलेख्ने त्यो पापी भावीलाई दैलोमै बेर्न पाएको भए।
=================
गोबिन्दराज पौडेल
पाणिनी-७, अडगुरी
अर्घाखाँची ।
05/08/2024
✍️तिमीमा ✍️कबिता !!
=================
तिमीमा छ जस्तो लाग्थ्यो
त्यो दिव्य चक्षु जसले
पुरुष हुनुको मर्म देख्न सकोस
तिमीमै छ जस्तो लाग्थ्यो
त्यो आत्म चक्षु जसले
पुरुष हुनुको पीडा ब्यथा र बेदना
बुझ्न सकोस
तिम्रा नयनका ति धारिला प्रहारहरूलाई
मैले उदाउँदो रवि किरण सम्झे
जसले बिहानी पख पातमा टिलपिल टिलपिल
रोइरहेका शीतका थोपाहरूलाई
दुर्लभ मोतीदाना जस्तै चम्काई दिन्छ
तिमीमा छ जस्तो लाग्थ्यो
त्यो अदभूत र विलक्षण शक्ति
जसले नर र नारीको भेद छुट्टाओस
आखिर प्रकृतिको अपार देन न हो
भाले र पोथी,पलस र माईनस
तिमीमा छ जस्तो लाग्थ्यो
त्यो बुझ दिल जसले सोच्न सकोस
बिजुली बाल्न पनि त
फिमेल सकेटमा मेल सकेट
जोड्नु पर्छ छिराउनु पर्छ
र तिमीमै छ जस्तो लाग्थ्यो
बुझ्न सक्ने त्यो परम शक्ति
हामी प्रकृतिका,सिर्फ प्रकृतिका उपज हौ
भाले र पोथी,नर र नारी।
।।१।।
प्राकृतिक सृष्टि संरचनाको बिधानका
दफा जस्तै हुन नरनारी र भालेपोथी
भालेलाई भाले हुनुमा र पोथीलाई पोथी
हुनुमा कतै अलिकति गर्ब र कतै आआफ्ना पीडा त होलान नै
भालेले काश ! म पोथी भएको भए
पोथीले पनि काश ! म भाले भएको भए
कहिले र कहाँ नभन्दा हुन र ?
अनि यहाँ पनि उही प्रश्न उठ्छ
अण्डा पहिले कि कुखुरा पहिले भने जस्तै
तर मैले त भन्छु
दुईवटा कराईमा भल्किएका तेलका बान जस्तै
धर्ती फोरी एकैचोटी बर्गेल्ती उम्रने
च्याउका कोपिला झै
प्राकृतिक सृष्टि संरचनाको बिधान अन्तर्गत
दुबै फुत्त एकैचोटि उत्पन्न भएका हुन
नरनारी अर्थात भालेपोथी
तिमीमा अबश्य पनि ज्ञान छ जस्तो लाग्छ
आखिर बिभेद कहाँ र किन
अनि कसले गर्यो यो बिभेद ?
मनुष्य समस्त जीव जन्तु
पशुपंक्षी कीट पतङ्ग चराचर आदीमा
आकर्षण र कामुकता उस्तै र बराबर
भए पनि तथापि परम आनन्द
र चरमोत्कर्षको अन्तिम बिन्दु भाले हो,ध्रुव सत्य कटुसत्य भाले नै हो।
।।२।।
===============
गोबिन्दराज पौडेल
पाणिनी-७ अडगुरी
अर्घाखाँची।
27/07/2024
✍️मुक्तक ✍️
पिरतीमा सधै हुन्न मेरै गोरुको बाह्रै टक्का सुन मायाले !
समझदारी नै त हो सबै भन्दा ठुलो पक्का हुन मायाले !
के भूल थियो मेरो बिरानीयौ मन मुटु सबै दुखाएर फेरी !
बिन्तीआउ समाएर बजाउन प्रेमिल ढक्का गुन मायाले !
===============
गोबिन्दराज पौडेल पाणिनी-७ अडगुरी अर्घाखाँची।
13/07/2024
यो झन्डा फर्फराउ, बिदेशी भुमिमा/२११ औं भानुजयन्ती कार्यक्रम- २०२४- Prasad Timsina
https://www.youtube.com/watch?v=Q5GmJXCMpvQ
यस्तै यस्तै नयाँ भिडियोको लागी माथीको youtube लिंकलाई Like,Comment,Share र SUBSCRIBE गर्न न भुल्नु होला , धन्यबाद | 👆️
यो झन्डा फर्फराउ, बिदेशी भुमिमा/२११ औं भानुजयन्ती कार्यक्रम- २०२४- Prasad Timsina
यो झन्डा फर्फराउ, बिदेशी भुमिमा/२११ औं भानुजयन्ती कार्यक्रम- २०२४- Prasad Timsina credits :- Don't forget...
10/05/2024
बिश्वकप खेलाएरै छाड्ने-सन्दिप लामिछानको लागि महिलाहरुनैआए तिघ्रा ठटाउदै मैदानमा भीषण आन्दोलन आज पनि ..
बिश्वकप खेलाएरै छाड्ने-सन्दिप लामिछानको लागि महिलाहरु नैआए तिघ्रा ठटाउदै मैदानमा भीषणआन्दो
बिश्वकप खेलाएरै छाड्ने-सन्दिप लामिछानको लागि महिलाहरु नैआए तिघ्रा ठटाउदै मैदानमा भीषणआन्दोलन आज पनि .. ...
09/05/2024
सन्दिप लामिछाने बिश्वकप खेल्ने नपाउने हो भन्दै जंगिए चन्द्र भण्डारी, बबण्डर मचियो सन्दिपको बिषयमा समितिमा : Sandip Lamichhane Supporter
सन्दिप बिश्वकप खेल्ने नपाउने हो भन्दै जंगिए चन्द्र भण्डारी /बबण्डर मचियो सन्दिपको बिषयमा समि
सन्दिप लामिछाने बिश्वकप खेल्ने नपाउने हो भन्दै जंगिए चन्द्र भण्डारी / बबण्डर मचियो सन्दिपको बिषयमा समितिमा :- Sandip Lam...
09/05/2024
सन्दिप लामिछाने सान हो । उग्र बने सन्दिपका समर्थक, उच्च अदालत अगाडी प्रहरीसँग भिडन्त,- Sandip Lamichhane Supporter
सन्दिप लामिछाने सान हो।उग्र बने सन्दिपका समर्थक,उच्च अदालत अगाडी प्रहरीसँग भिडन्त, Sandip Lamichhane
सन्दिप लामिछाने सान हो । उग्र बने सन्दिपका समर्थक, उच्च अदालत अगाडी प्रहरीसँग भिडन्त, Sandip Lamichhane Supporter ...
07/05/2024
जातिय छुवाछुत बारे फिल्म बनाउदा प्रकाशलाई गम्भिर आरोप लागेपछी Prakash जंगिए || Swostima र सपुत बिच झगडा-
श्रीमती बारे रहस्य खोले स्वस्तिमा सँगै सपूतले -
जातिय छुवाछुत बारे फिल्म बनाउदा प्रकाशलाई गम्भिआरोप लागेपछी Prakash जंगिए |Swostima र सपुत बिच झगडा-
जातिय छुवाछुत बारे फिल्म बनाउदा प्रकाशलाई गम्भिर आरोप लागेपछी Prakash जंगिए || Swostima र सपुत बिच झगडा-श्रीमती बारे रहस्य ख.....
06/05/2024
सोभा पाठक रविसम्म पुगिन || मसङ्ग सयौ प्रमाण छन || न्याय दिनुस भन्दै || Sova Pathak
सोभा पाठक रविसम्म पुगिन || मसङ्ग सयौ प्रमाण छन || न्याय दिनुस भन्दै || Sova Pathak
सोभा पाठक रविसम्म पुगिन || मसङ्ग सयौ प्रमाण छन || न्याय दिनुस भन्दै || Sova Pathak ...