ने.क.पा माओवादी केन्द्र - बुढानिलकण्ठ ११

ने.क.पा माओवादी केन्द्र - बुढानिलकण्ठ ११

Share

Official page of the Communist Party of Nepal (Maoist Centre)
Budhanilkantha ward no. 11

09/12/2024

सम्पूर्ण कम्रेडहरुमा सलाम तथा अभिवादन।

हामीले सम्पूर्ण पार्टी कमिटि सदस्यहरुको सदस्यता नवीकरण यहि मंगसिर महिना भित्र गर्नु पर्ने जानकारी आएको छ। सबै कमरेडहरुमा सदस्यता नवीकरण गर्नु हुन र आफु मातहात रहेका, नजिक भएका अन्य कमरेडहरुलाई पनि सुचित गर्दै सबैको नवीकरण र थप सदस्यता भर्नु पर्ने भए मा नया सदस्यता वितरण पनि गर्न सम्पूर्ण माझ जानकारी गर्दछु।

११ नं वडा कमिटि
ने. क. पा माओवादी केन्द्र

02/12/2024

प्रचण्डपथ - जिन्दावाद !!

प्रचण्ड को ‘म्याजिक नम्बर’ !!
स्थानीय तह उपनिर्वाचनको परिणामबाट उत्साहित बनेपछि प्रचण्डले भन्नुभयो : ‘उहाँहरू हामीलाई जोगाएको कुरा गर्नुहुन्छ । तर,यो सत्य होइन । हामीले एक पटक एमालेलाई ठुलो बनाइदियौँ । अर्को पटक कांग्रेसलाई ठुलो बनायौँ । अब ०८४ सालको निर्वाचनबाट माओवादी आफैँ ठुलो हुनेगरी लाग्छ ।’ साथै जनताको अपार समर्थन र पार्टीका उम्मेदवार सफल भएपछि हौसिएका प्रचण्डले ०६४ साल फर्किएको दाबी गरेका छन् । विजय हासिल गरेका अधिकांस वडाहरु आइतबार (१६ मंसिर) मा भएको उपनिर्वाचनमा गुमाएपनि अन्य पार्टीले जितेका वडाहरु खोसेर आफ्नो सिट संख्या कायम राख्न माओवादी सफल भएको छ।

29/07/2024
28/05/2024

गणतन्त्र दिवसको शुभकामना
🇳🇵🇳🇵

13/02/2024

महान जनयुद्ध दिवसको अवसरमा सम्पुर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ -११ को सम्मेलन सम्पन्न,को को बने पदाधिकारी तथा सदस्य ? - Samanantar Khab 30/12/2023

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ -११ को सम्मेलन सम्पन्न,को को बने पदाधिकारी तथा सदस्य ? - Samanantar Khab नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ -११ को सम्मेलन सम्पन्न,को को बने पदाधिकारी तथा सदस्य ? - समाचार - Samanantar Khabar

जनतासँग माओवादी विशेष रुपान्तरण एवं बुढानीलकण्ठ नगर स्तरीय भेला !! प्रधानमन्त्री पुष्पकमल दा 23/12/2023

जनतासँग माओवादी विशेष रुपान्तरण एवं बुढानीलकण्ठ नगर स्तरीय भेला !! प्रधानमन्त्री पुष्पकमल दाहाल

जनतासँग माओवादी विशेष रुपान्तरण एवं बुढानीलकण्ठ नगर स्तरीय भेला !! प्रधानमन्त्री पुष्पकमल दा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान एवं बुढानीलकण्ठ नगर स्तरीय भेला !!प्रधानमन्त्री पुष्प कमल दाहाल "प्रचण्ड"...

कुनै बेला इतिहासमा मिल्काइएका राजा महाराजा ल्याउने कुरा गरिरहेका छन् - Samanantar Khabar 18/12/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिल्काइएका राजा महाराजा ल्याउने कुरा असम्भव भएको र लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गर्दै नेपाली समाजमा देखिएका समस्या लोकतान्त्रिक गणतन्त्रबाटै हल हुने दाबी गरेका छन् ।

कुनै बेला इतिहासमा मिल्काइएका राजा महाराजा ल्याउने कुरा गरिरहेका छन् - Samanantar Khabar प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिल्काइएका राजा महाराजा ल्याउने कुरा असम्भव भएको दाबी गरेका छन् ।

18/12/2023

निमन्त्रणा...

15/10/2023

नेपाली हरुको महान चाडँ विजया दशमीको स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बुढानिलकण्ठ - ११ नं वडा पार्टी कमिटि

प्रधानमन्त्रीको चीन भ्रमण : नेपाल–चीन द्विपक्षीप सम्झौता सार्वजनिक - Samanantar Khabar 01/10/2023

प्रधानमन्त्रीको चीन भ्रमण : नेपाल–चीन द्विपक्षीप सम्झौता सार्वजनि

प्रधानमन्त्रीको चीन भ्रमण : नेपाल–चीन द्विपक्षीप सम्झौता सार्वजनिक - Samanantar Khabar एक साता लामो औपचारिक चीन भ्रमण गरी स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले द्विपक्षीप सम्झौता शनिबार सार्वज....

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Budhanilkantha 11
Kathmandu
44600