Tasi Lama Tamang

Directions

Tasi Lama Tamang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tasi Lama Tamang, Social service, Kathmandu.

"नेपालको राजनीति र सरकारको प्राथामिक अजेण्डा कहिले पनि युवा राजगार बन्न सकेन मानौ त्यो चाही विदेशीले दिन्छ किनकि +२ पुरा...
12/07/2026

"नेपालको राजनीति र सरकारको प्राथामिक अजेण्डा कहिले पनि युवा राजगार बन्न सकेन मानौ त्यो चाही विदेशीले दिन्छ किनकि +२ पुरा गरेपछि वा १८ बर्ष कटेपछि सबै नेपालीहरु विदेश जान चाहन्छन !"

नागरिकको शृंखलाबद्द आत्मदाह सत्ताको वर्तमान नीति र व्यवहार बिरुद्दको बिद्रोह हो ! सरकारले यो बिषय समय मै बुझोस् र सम्बोध...
11/07/2026

नागरिकको शृंखलाबद्द आत्मदाह सत्ताको वर्तमान नीति र व्यवहार बिरुद्दको बिद्रोह हो ! सरकारले यो बिषय समय मै बुझोस् र सम्बोधन होस् ! ढिलो भयो भने निक्कै महँगो पर्नसक्छ ! तर, शासकहरुले प्राय त्यसो गर्दैनन !

09/07/2026

आत्मदाह प्रयासको कारण जलेका गणेशले दाजुलाई भने : महानगर प्रहरीले गर्दा यस्तो भयो - अनलाइन खबर

#लाफङ्गाहरुको क्रुर शासन #

AI मानवभन्दा बढी क्षमतावान हुन्छ - महान बैज्ञानिक स्टेफेन हव्किंङसंग सम्वाद @ Moesgaard Museum, Aarhus- मानव सभ्यताको ढु...
05/07/2026

AI मानवभन्दा बढी क्षमतावान हुन्छ - महान बैज्ञानिक स्टेफेन हव्किंङसंग सम्वाद @ Moesgaard Museum, Aarhus
- मानव सभ्यताको ढुंगे युग देखि आधुनिक युगसम्म -

04/07/2026

बालेन सरकारको १०० दिन -
पुरानो राजनीतिक एवं प्रशासनिक शक्ति संरचना र परम्परा भत्काउन सफल तर नया निर्माणमा अलमल र अपरिपक्कता !

मेरो अनन्य मित्र एवं नेपाल कम्युनिस्ट पार्टीको युवा नेता / नेपाल तामाङ घेदुङको निवर्तमान सचिब जयमान वाइबाज्युको ममतामयी ...
03/07/2026

मेरो अनन्य मित्र एवं नेपाल कम्युनिस्ट पार्टीको युवा नेता / नेपाल तामाङ घेदुङको निवर्तमान सचिब जयमान वाइबाज्युको ममतामयी आमा सुकुमाया चोथेनज्युको दुखद निधनको खबरले अत्यन्तै मर्महात भएको छु !

यस्तो शोकपूर्ण घडीमा स्वर्गीय आमाप्रति भाबपुर्ण श्रदान्जली ब्यक्त गर्दछु ! जयमान ज्यु, उहाको परिवार एवं आफन्तजनमा गहिरो समबेदना प्रकट गर्दछु !!!

29/06/2026
क्याम्पिङको साथी ! @ Lapchi Kang
26/06/2026

क्याम्पिङको साथी ! @ Lapchi Kang

24/06/2026

रास्वपाको प्रदेश खारेजी प्रस्ताब:
शक्ति केन्द्रीकरण गर्ने र अर्को रुपमा तानाशाही शासनको अभ्यास गर्ने प्रयास !
DEMOCRACY #

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Tasi Lama Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category