22/10/2025
न्हु दँया भिन्तुना ! नेपाल संवत ११४६ को शुभकामना !!
Charumati Vihar is the oldest Vihar in Kathmandu Valley. It is also known as "Cha Bahi:" from which the name of "Cha Bahil" or "Chabahil" came.
22/10/2025
न्हु दँया भिन्तुना ! नेपाल संवत ११४६ को शुभकामना !!
Celebrating my 11th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
25/10/2022
न्हु द्ँ ११४३ को तयारी!
धेरै बर्ष पछी नागेचा प्याख: पुन: शुरु भएको छ । यस्लाई पुनरुत्थान गर्न लाग्ने र सहयोग गर्ने सबैलाई साधुबाद!
श्री गुरु नित्य नाथ बाज: खल: सँग यँ या परम्परा अन्तर्गत चारुमती विहारमा समे बजी माग्दै !
01/07/2022
एक दम राम्रो र रमाइलो कार्यक्रम !
Recent events at Charumati Vihar! Local festival is back amid covid pandemic!
05/12/2020
चारुमती विहार हुँदै धन्दो चैत्य (चारुमती स्तुपा) जाँदा !
03/12/2020
श्री चन्द्र विनायकको जात्रामा मात्र पुजिने श्री गणेशको मुर्ती लाई यो सालको जात्राको समापन गर्दै आज चारुमती विहार मा अवस्थित मोहन शाक्यदाईको पुर्खेउली घरमा भित्रायियो ।
25/07/2020
चारुमती विहारमा चा:बही ध्वाखा को उदघाटन !