Krishna Gaire

Directions

Krishna Gaire Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishna Gaire, Public Service, New Road, Beni 33200, Nepal, Kathmandu.

🇳🇵'जीवनका रंग र वास्तविकता — यही हाम्रो कथा।

🎥 Real stories, fun moments & inspiring vibes — all in one place!

✨ Join Krishna Gaire
Where every video tells a story, every smile has meaning. 💫

लुम्लेको सुन्दर वातावरणमा लोकल खानाको स्वाद! पोखरा यात्राको क्रममा पौडेल होटलमा थोरै समयको विश्राम र मिठो खाना। यात्राको...
19/08/2026

लुम्लेको सुन्दर वातावरणमा लोकल खानाको स्वाद! पोखरा यात्राको क्रममा पौडेल होटलमा थोरै समयको विश्राम र मिठो खाना। यात्राको थकान मेटाउने यस्ता क्षणहरू नै जीवनका साँचो खुसी हुन्। 🏔️🍲
#यात्रा #लुम्ले #पौडेलहोटल #नेपालभ्रमण #त्याग

15/08/2026

स्कुलका बच्चा ट्र्याक्टर पछाडि झुन्डिन खोजेपछि डराएर ओर्लिए 😳

बच्चाहरू ट्र्याक्टरको पछाडि झुन्डिन खोजेपछि डर लाग्यो.
एक जना भाइले सुनाएको यो घटनाले साँच्चै सोच्न बाध्य बनाउँछ। सानो लापरबाहीले ठूलो दुर्घटना हुन सक्छ, त्यसैले सबैले सुरक्षित यात्रा गरौँ। #सुरक्षितयात्रा

14/08/2026

बुटवलको यो सुन्दर दृश्य ❤️
जहाँ पुगे पनि आफ्नै देशको सुन्दरता मनमै बसिरहन्छ।
सबैको दिन शुभ रहोस्। 🙏🌿 #बुटवल #नेपाल #सुन्दरनेपाल

12/07/2026

आकाशले पानी दिएन, तर हिम्मत हारिएन। 🌾💚
आज ज्यामिरेको खेत पनि रोपेर सकियो। बादल धेरै लागे, तर पानी परेन। त्यसैले धौधौसँग पानी तानेर खेत रोप्नुपर्यो।
किसानको भरोसा केवल मौसममा होइन, आफ्नै पसिना र मेहनतमा पनि हुन्छ।
हे भगवान, अब समयमै पानी पारिदिनुहोस्, यही बाली नै हाम्रो वर्षभरिको आशा हो। 🙏🌧️🌱"किसानको पसिना कहिल्यै खेर नजाओस्। सबैको खेत हराभरा होस्। ❤️🌾 #ज्यामिरे #धानरोपाइँ #गाउँघर #किसान

आमाको काँधमा बच्चा, ढाडमा घाँस... अनि जीवनको भारी बोकेर पनि अनुहारमा हाँसो। ❤️गाउँको जीवन कठिन भए पनि यहींको माया, मेहनत...
12/07/2026

आमाको काँधमा बच्चा, ढाडमा घाँस... अनि जीवनको भारी बोकेर पनि अनुहारमा हाँसो। ❤️
गाउँको जीवन कठिन भए पनि यहींको माया, मेहनत र त्याग संसारकै सबैभन्दा सुन्दर कथा
यही नै हाम्रो गाउँ, यही नै हाम्रो पहिचान। 🌿🙏
#त्याग #गाउँघर #आमाकोमाया #मेहनत #ग्रामीणजीवन

07/03/2026

म्याग्दीमा इतिहास! वैज्ञानिक डा. महावीर पुन विजयी | जनताको विश्वासको जीत | Myagdi Election Victory

नमस्ते 🙏
म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव उठ्नु भयका वैज्ञानिक Mahabir Pun लाई जनताको अपार समर्थनसहित ऐतिहासिक विजय प्राप्त भएकोमा हार्दिक बधाई तथा शुभकामना।
म्याग्दीबासी जनताले पुरानो राजनीतिक शैलीलाई भन्दा इमानदारी, पारदर्शिता र विकासको नयाँ सोच लाई रोजेका छन्।
डा. महावीर पुनको जीत केवल एउटा चुनावी परिणाम मात्र होइन, यो त परिवर्तन सम्भव छ भन्ने विश्वासको प्रतीक पनि हो।

उहाँको वैज्ञानिक सोच देशप्रतिको समर्पण र विकासको सपना अब म्याग्दी मात्र होइन, सम्पूर्ण नेपालका लागि प्रेरणा बन्नेछ भन्ने आशा गरिएको छ।

योग्य नेतृत्वलाई बधाई!
सचेत म्याग्दीबासीलाई बधाई!
जय त्रिभुज 🔺
जय म्याग्दी 🙏
जय नेपाल 🇳🇵


07/03/2026

काठमाडौंमा घण्टीको लहर! क्लिनस्विप हुने संकेत?🔔





02/03/2026

यो केवल एक दृश्य मात्र होइन, नेपाली जनताको मनदेखि उठेको माया र विश्वास हो। चितवन-३ मा रवि लामिछाने प्रतिको यो क्रेज! 🇳🇵✨







01/03/2026

आज हामीले निर्णय नगरे,
भोलि हाम्रा सन्ततिले सोध्नेछ।
#परिवर्तनकोआवाज
#त्याग
#परिवर्तन
#नयाँनेपाल

26/02/2026

फागुन २१/२०८२ नयाँ युगको सुरुवात, चुनाव चिह्न घण्टी 🔔"

फागुन २१ गते
हाम्रो मत केवल एउटा मतदान होइन,
यो नेपालको भविष्यको निर्णय हो।
आउनुहोस्,
सचेत नागरिक बनौं
र आफ्नो अमूल्य मत सही ठाउँमा प्रयोग गरौं।
#परिवर्तनकोआवाज
#घण्टी🔔





#युवा_शक्ति
#स्वाभिमानीनेपाल

Address

New Road, Beni 33200, Nepal
Kathmandu
33200

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Gaire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category