नेबिसंघ सगरमाथा ईन्जिनियरिङ कलेज ;सानेपा ,ललितपुर

नेबिसंघ सगरमाथा ईन्जिनियरिङ कलेज ;सानेपा ,ललितपुर

Share

Nationality,Democracy,Socialism & Students Union . Jaya Nepal

19/02/2026

प्रजातन्त्र दिवसको शुभकामना🇳🇵

Photos from नेबिसंघ सगरमाथा ईन्जिनियरिङ कलेज ;सानेपा ,ललितपुर's post 03/02/2026

रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न भयो। Donar हरु तथा उपस्थित सबैलाई धन्यवाद ।🙏
8thNSU-SEC working committee

02/02/2026

"रक्तदान जीवनदान "
स्वास्थ्य संस्थाहरूमा रगतको अभावलाई मध्यनजर गर्दै, विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व विकास गर्न ने.वि संघ सगरमाथा इन्जिनियरिङ्ग कलेज इकाईद्वारा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न यो प्रस्ताव प्रस्तुत गरिएको हो। यस कार्यक्रमको उद्देश्य स्थानीय रक्त सञ्चार केन्द्रमा रगतको अभाव पूर्ति गर्नु, रक्तदानप्रति सचेतना अभिवृद्धि गर्नु तथा कलेज–समुदाय सम्बन्ध सुदृढ बनाउनु हो।🇳🇵🇳🇵

30/01/2026

वीर शहिदहरु प्रती नमन प्रकट🙏🇳🇵

23/01/2026

वसन्त पञ्चमी ज्ञान, कला र सिर्जनशीलताको प्रतीक पर्व हो, जसमा देवी सरस्वतीको पूजा गरी शिक्षा, बुद्धि र उज्ज्वल भविष्यको कामना गरिन्छ । वसन्त ऋतुको आगमनसँगै यो पर्वले जीवनमा नयाँ सुरुवात, आशा र सकारात्मक ऊर्जाको स्पष्ट सन्देश दिन्छ ।🌼📚
वसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना 🕉️

11/01/2026

छरिएका बाइसे–चौबिसे राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपालको आधार तयार गर्ने पृथ्वी नारायण शाहको स्मृतिमा मनाइने पृथ्वी जयन्तीले राष्ट्रवाद, स्वाधीनता र राष्ट्रिय एकताको सन्देश दिन्छ।
३०४औं पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको शुभकामना ❤️🇳🇵

Photos from नेबिसंघ सगरमाथा ईन्जिनियरिङ कलेज ;सानेपा ,ललितपुर's post 07/01/2026

ने.वि संघ सगरमाथा ईन्जिनियरिङ कलेजको आठौं ईकाइ अधिवेशनबाट सभापतिमा सर्वसम्मत चयन भएकोमा आकाश खड्का सहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ❤️
जय नेपाल 🇳🇵

Photos from नेबिसंघ सगरमाथा ईन्जिनियरिङ कलेज ;सानेपा ,ललितपुर's post 18/03/2023

विद्यार्थीहरूको साझा संस्था , दुःख सुख को सहयात्री संस्था
नेपाल विद्यार्थी संघ विभिन्न परिवर्तन र विद्यार्थीको मुद्दामा सदैव आफूलाई अग्रसर राख्दै आएको छ।
यसैलाई आत्मसात गर्दै नेवि संघ सगरमाथा ईन्जिनियरिङ् कलेजले पनि विद्यार्थी को मुद्दालाई कलेज प्रशासन सँग जोडदार रूपमा प्रस्तुत गर्दै आएको छ।
पढाईसँगै कलेजमा अतिरिक्त क्रियाकलापलाई (PubG Tournament, Inter and Intra college Futsal,Blood donation, Seminars) अगाडि बढाई विद्यार्थीको सम्पूर्ण हितको लागि लड्दै आएको छ र लडिरहने छ।
भोलि हुन गइरहेको चुनावमा नेबि सँग सगरमाथा कलेज इकाई लाइ विश्वास र समर्थन गरी विद्यार्थीको पक्षमा आफ्नो अमूल्य मत प्रदान गर्दिनुहुन हार्दिक अनुरोध गर्दछु।
नेपाल विद्यार्थी संघ सगरमाथा कलेज इकाई सम्पूर्ण विद्यार्थीको हीतमा रही काम गर्ने बाचा गर्दछ ।
#जय नेपाल #जय विद्यार्थी #जय नेबिसंघ

18/03/2023
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu