Ranjeet Karn

Call Directions

Ranjeet Karn Official page of Ranjeet Karn

सम्पूर्ण मा जय नेपाल!
06/10/2026

सम्पूर्ण मा जय नेपाल!

17/04/2026

संसारकै सबैभन्दा महान् शब्द नै 'आमा' हो, जसको अगाडि यो सिङ्गो ब्रह्माण्ड पनि फिक्का लाग्छ। ममताकी खानी अनि यो जगतकै सृष्टिकर्ता सम्पूर्ण आमाहरु लाइ माता तिर्थ औशी को शुभकामना!🙏

नयाँ वर्ष २०८३ को शुभारम्भसँगै, समृद्ध नेपाल निर्माणको हाम्रो साझा संकल्पलाई अझ दृढ बनाऔँ। जनताको अधिकार, सुशासन र पारदर...
14/04/2026

नयाँ वर्ष २०८३ को शुभारम्भसँगै, समृद्ध नेपाल निर्माणको हाम्रो साझा संकल्पलाई अझ दृढ बनाऔँ। जनताको अधिकार, सुशासन र पारदर्शिताका लागि निरन्तर संघर्ष गर्दै, विकास र समानताको मार्गमा अघि बढ्ने अठोट गरौँ।
नयाँ वर्षले राष्ट्रमा स्थिरता, एकता र समृद्धि ल्याओस्।
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
जय नेपाल!

09/04/2026

काँग्रेस फुटेर होइन जुटेर अगि बढ्दा नै देश पार्टी र लोकतन्त्र लाइ हित हुन्छ!

Address

Kathmandu

Telephone

+9779851114356

Website

Alerts

Be the first to know and let us send you an email when Ranjeet Karn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share