Cyber Bureau

Call Directions Website Contact the organization

Cyber Bureau This is the official page of Nepal Police Cyber Bureau. Contact Details: +9779851286770, 01-5319044
or Email us: [email protected]

Official page of the Nepal Police Cyber Bureau.
📞+977 9851286770, 9851286771
☎ +977-01-5319044 (Ext. 100)

https://cyberbureau.nepalpolice.gov.np/report-cyber-crime/

22/09/2026

कता कता ?scam गर्न खोजे जस्तो नि गर्छ ।

सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ  ।(२०८३-०५-३१)
16/09/2026

सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ ।(२०८३-०५-३१)

साइबर ब्यूरोको अनुरोध !!" free internet " का लोभलाग्दा ad (विज्ञापन) हरूको पछि लागेर शंकास्पद apps (apk फाईल) install नग...
14/09/2026

साइबर ब्यूरोको अनुरोध !!
" free internet " का लोभलाग्दा ad (विज्ञापन) हरूको पछि लागेर शंकास्पद apps (apk फाईल) install नगर्नुहोस् ।

हरितालिका तीजको हार्दिक शुभकामना !!
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना !!

हरितालिका तीजको हार्दिक शुभकामना ।

तपाईको ConnectIPS खातालाई लिएर आउने अफवाहयुक्त मेसेजहरूमा दिईने Link (लिङ्क) हरूमा क्लिक नगर्नुहोस् ।द्विविधा भएमा सम्बन...
11/09/2026

तपाईको ConnectIPS खातालाई लिएर आउने अफवाहयुक्त मेसेजहरूमा दिईने Link (लिङ्क) हरूमा क्लिक नगर्नुहोस् ।

द्विविधा भएमा सम्बन्धित बैङ्क, वित्तीय संस्था वा ConnectIPS (Nepal Clearing House Limited - NCHL) लाई सम्पर्क गरौ ।

अनलाईन ठगीबाट बचौं ।

07/09/2026

बाढी सम्बन्धी भ्रामक सूचना प्रचार गर्नेमाथि कारवाही

सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्त भिडियो सामाग्री प्रसारण गर्ने व्यक्ति पक्राउ । (२०८३-०५-२२)
07/09/2026

सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्त भिडियो सामाग्री प्रसारण गर्ने व्यक्ति पक्राउ । (२०८३-०५-२२)

साइबर ब्यूरोको अपिलकुनै पनि सहयोग रकम पठाउनु अघि सम्बन्धित कोषको खाता विवरण ' प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
02/09/2026

साइबर ब्यूरोको अपिल
कुनै पनि सहयोग रकम पठाउनु अघि सम्बन्धित कोषको खाता विवरण ' प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ' (PMO Nepal) को आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालबाट पुष्टि गर्नुहोस् ।
https://donate.gov.np

साइबर व्यूरोको अनुरोध । (२०८३-०५-१७)
02/09/2026

साइबर व्यूरोको अनुरोध । (२०८३-०५-१७)

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Cyber Bureau posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Cyber Bureau:

Shortcuts

Share