27/01/2026
लोकतन्त्र, विकास र स्थायित्वका लागि
आउनुहोस्—रुख चिन्हमा मतदान गरौँ।
नेपाली कांग्रेसलाई जिताऔँ।
नेपाली कांग्रेस, नगर समिती Nepali Congress Letang
27/01/2026
लोकतन्त्र, विकास र स्थायित्वका लागि
आउनुहोस्—रुख चिन्हमा मतदान गरौँ।
नेपाली कांग्रेसलाई जिताऔँ।
27/01/2026
🎉 Just completed level 3 and I'm so excited to continue growing as a creator on Facebook!
27/01/2026
अनुभवी र जनउत्तरदायी उम्मेदवार खड्ग फागु
नेपाली कांग्रेसका तर्फबाट मोरङ–१ मा उम्मेदवार रहनुभएका खड्ग फागु जनसेवामा अनुभवी, इमानदार र विकासप्रति स्पष्ट दृष्टिकोण राख्ने नेता हुनुहुन्छ। स्थानीय समस्यालाई नजिकबाट बुझेका उहाँ सधैं जनताको आवाजलाई प्राथमिकतामा राख्दै समाधानमुखी राजनीति गर्दै आउनुभएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै उहाँ मोरङ–१ का मतदाताको भरोसायोग्य प्रतिनिधि बन्न सक्षम उम्मेदवारका रूपमा स्थापित हुनुहुन्छ।
08/10/2024
नेपालीहरूको महान चाडपर्वहरू बडा दशैँ, तिहार, नेपाल सम्वत, छठ पर्व, क्रिसमस लगायतका सम्पूर्ण चाडपर्वहरूको अवसरमा समस्त् नगरबासी तथा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य र दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
लेटाङ-२ अपडेट:
मतगणना भएको:३९६
#मेयर:
सुर्य-११६
रुख-१८४
दाप सहितको खुकुरी-३
हलो-८
लौरो-१
#उपप्रमुख
सुर्य-१४१
हसिया-७७
कलम-४१
भाले-१
#अध्यक्ष-
सुर्य-२२०
रुख-११८
#म.स.-
सुर्य-१७५
रुख-१४८
#दलित:
सुर्य-१७२
रुख-१३९
#खुल्ला:
१:
सुर्य-१६०
रुख-१२८
२:
सुर्य-१४५
रुख-१२५
लेटाङ नगरपालिकाको प्रमुख ,उपप्रमुख र अध्यक्षको १९२९ मतको ताजा परिणाम । (मत गणना-१९२९)
मेयर:
भुपेन्द्र(सुर्य)-१००४
ज्ञानेन्द्र(रुख)-७५०
फरक=२५४
उपमेयर:
कृष्ण कु.(सुर्य)-९५०
कृष्ण(हसिया हतौडा)-५११
फरक=६५३
शान्ति(कलम)-९३
लेटाङ-१:(मत गणना-९२७)
सुर्य-४४८
रुख-३८३
फरक:६५
लेटाङ-९(मत गणना-१००२)
सुर्य-४७१
रुख-४७८
फरक:-७(रुख अगाडी)
लेटाङ नगरपालिका वडा नं ९ को ८०० मतको ताजा परिणाम ।
मेयर
१.एमाले-४१७
२.कांग्रेस-३२४
उपमेयर
१.एमाले-४१३
२.माओवादी-२४१
वडा अध्यक्ष
१.एमाले-३८२
२.कांग्रेस-३७८
लेटाङ नगरपालिका वडा नं ९ को ६०० मतको ताजा परिणाम ।
मेयर
१.एमाले-३१६
२.कांग्रेस-२४७
उपमेयर
१.एमाले-३०८
२.माओवादी-१८४
वडा अध्यक्ष
१.एमाले-२८१
२.कांग्रेस-२९१
लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुखको ६०० मतको ताजा परिणाम ।
मेयर
१.एमाले-३१४
२.कांग्रेस-२३७
३. लिम्बुवान - १७
उपमेयर
१.एमाले- २९९
२.माओवादी-१६५
३.एस-२७
लेटाङ नगरपालिका वडा नं ९ को ४०० मतको ताजा परिणाम ।
मेयर
१.एमाले-२१२
२.कांग्रेस-१६५
उपमेयर
१.एमाले-२०७
२.माओवादी-१२१
३.एस-१७
वडा अध्यक्ष
१.एमाले-१८३
२.कांग्रेस-१९९
लेटाङ नगरपालिका वडा नं १ को २०० मतको ताजा परिणाम ।
मेयर
१.एमाले-१०२
२.कांग्रेस-७२
३. लिम्बुवान-१७
उपमेयर
१.एमाले-९२
२.माओवादी-४४
३.एस-१०
वडा अध्यक्ष
१.एमाले-९४
२.कांग्रेस-८५
लेटाङ नगरपालिका वडा नं ९ को ताजा मत परिणाम ।
मेयर
१.एमाले-१०९
२.कांग्रेस-८०
उपमेयर
१.एमाले-१०८
२.माओवादी-६२
वडा अध्यक्ष
१.एमाले-९४
२. कांग्रेस-९६