DND Fashion wear

DND Fashion wear

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DND Fashion wear, Kathmandu.

Dharahara Baata Accident Live 19/05/2025

धरहरा बाट खस्यो मोटरसाइकल बल्ल बल्ल बाच्यो ज्यान
च्यानल लाई सस्काइब पनि गरिदिनुस ल ।

Dharahara Baata Accident Live Internet : classic tech 500 Mbps Facebook: / DhurbakhanalInstagram: / DhurbaKhanalYoutube: / .dhurbakhanal TikTok: / DhurbaKhanal My Comput...

Fight With Yeti 15/05/2025

Watch my new gameplay
yeti sanga ko ladai
channel lai subscribe pani garidinus na hai ...

Fight With Yeti Internet : classic tech 500 Mbps Facebook: / DhurbakhanalInstagram: / DhurbaKhanalYoutube: / ‪.dhurbakhanal‬ TikTok: / DhurbaKhanal My Comput...

27/10/2024

रेड कार्ड खायर रेफ्री ले ह्यान्ड लाई पेलान्टी नदियर भयको गोल पनि नमानेर पनि आज 10 जाना हुदा पनि गोर्खाली चेलि हरु ले जितेर घर फिर्ता पठायको छ भारत लाई । साचै आज को गेम जस्ले हेरेको थियो उस्ले जीवन नै मजा लियको थियो । सिधा हार हुदा पनि जित्न सफत नेपाली चेली हरुलाइ हार्दिक बधाइ ।

28/01/2024

मेरो फेसबुक मा कोइ ip tv र vod web series आफै ले upload. गरेर ip tv को account बनायर बेच्न सिकाउने कोइ it को जानकार हुनुहुन्छ भने पिलिज मिलेर business गरम अहिले मान्छे हरुले नेपालमा net tv , clear tv जस्तो लाई नै धेरै पोइसा तिरी रहेको छ्न । यदि ip tv विश्व भरी को tv channel बनायर बेच्न सकेम भने world wide income गर्न सकिन्छ । कोइ यो बारे जानकार भय पिलिज मिलेर बिजनेस गरम अब tv हेर्ने शैली बदलिदै छ smart tv आइ रहेको छ साथै मोबाइल कमप्युटर ल्याप्टप ट्याब सबै मा सिधै tv ,movie ,webseries हेर्न मिल्ने भयको ले यो business मा धेरै कमाइ गर्न सकिन्छ।

Photos from DND Fashion wear's post 19/01/2024

यो nancyfashion8 भन्ने टिक्टक आइडी ले आफ्नो टिक्टक आइडी मा सामान देखाउने र payment पहिले नै गर्न लगाउने अनि payment payapaxi block गर्ने गरेको रैछ। यसले धेरै जानाको पोइसा खाइ सकेको रैछ। हामी tiktok मा छैनौ अझ भनौ भने हामिले आर्थिक बन्धीले काम नै छोडी सकेको छौ। सक्नु हुन्छ भने जुन online le cash on delevery dinxa tyo अन्लाइन बाट बरु 100/200 बडि नै किन नपरोस मगाउनुस घरमा सामान आउँछ अनि पैसा दिनु होस। यास्ता ठगहरु बाट बेलैमा सचेत हुनुहोस।
मेरो फोन नम्बर 9846992424 हो गुगल मा खोजेर यो नम्बर मा फोन गरेर दुख नदिनु होला। हामिले अहिले केही समय को लागि inport export बन्द गरेको छौ सोही अबसर छोपी उनिहरुले हाम्रो नाम सङ नाम जुधायर ठगी रहेको छन । सक्भर उनिहरुले दिने बेन्क को qr लाई सिदै जुन बेन्क हो त्यो बेन्क मा गयर कमपिलेन गर्नुस उनिहरुको खाता फ्रीज हुन्छ धन्यवाद । साबधान रहनु होला।
हाम्रो मुख्य पेज हामिले सामान बेच्ने भनेको । www.facebook.com/dndwear99 ho ra haamro web site vaneko www.dndfashionwear.com.np ho. सामान किन्दा जहिले पनि cod मा किन्नु होला प्री प्रेपेमेन्ट भुलेर पनि नगर्नु होला।

Photos from DND Fashion wear's post 28/07/2023

साउन तथा तिज अफर
स्टोर भिजिट मा 50% सम्म को छुट।
stock clear मा 50% सम्म को छुट।
नेपाल भरी नै क्यास अन डेलिभरी को सुबिधा।
थप जान्कारी को लागि 9846918084
www.dndfashionwear.com.np

Photos from DND Fashion wear's post 10/07/2023

साउन तथा तिज अफर
स्टोर भिजिट मा 50% सम्म को छुट।
stock clear मा 80% सम्म को छुट।
नेपाल भरी नै क्यास अन डेलिभरी को सुबिधा।
थप जान्कारी को लागि 9846918084
www.dndfashionwear.com.np

Photos from DND Fashion wear's post 22/05/2023

available 😍😍

01/03/2023

आकर्षक जग्गा बिकृमा । मनमैजु मा रिङ रोड बाट 1 km भित्र चाडो सम्पर्क गर्नुहोस। थप जान्कारी को लागि 9846992424/9818849369

Photos from DND Fashion wear's post 17/02/2023

काठमाडौ मा आबसिय हिसाब ले राम्रो मानियको हस्पिटल बस्पार्क तथा स्कुल हरुको सजिलै सुबिधा प्रयोग गर्न सकिने रिङरोड बाट 1km मात्र भित्र पिच बाटो समेत भयको । मनमैजु मन्दिर नजिकै मनमैजु सरकारी स्कुल अगाडि रहेको । मार्ट खोल्न मिल्ने तथा माथी तल पनि सटर हाल्न मिल्ने चार आना मा अलिकिती कम , कमरसियल जग्गा बिकृमा ।मुल्य 50 लाख आना चलेको छ त्यस मा बसेर आपसी छलफल गर्न सकिने । थप जान्कारी को लागि 9846992424/9818849369
जग्गा हाम्रो आफ्नै भयको ले डाइरेक्ट आउने लाई 3rd पार्टी को दुख नहुने। किन्न इछुक्क ले तुरुन्त सम्पर्क गर्नु होला।

Photos from DND Fashion wear's post 17/12/2022

अफर अफर अफर
स्टोर भिजिट मा 10% सम्म को छुट।
नेपाल भरी नै क्यास अन डेलिभरी को सुबिधा।
थप जान्कारी को लागि 9846918084/9846992424
www.dndfashionwear.com.np

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Address


Kathmandu