B.P. Smriti YOUTH CLUB

B.P. Smriti YOUTH CLUB

Share

this is not a business its social work.

15/01/2023

थारु समुदायको मौलिक पर्व तथा थारू समुदायको नयाँवर्ष थारु सम्वत् २६४६ साल (खिचरा)तथा माघी एवं मकर सङ्क्रान्तिको सबै सबैमा शुभकामना !!

01/01/2023

Happy New Year 2023.
नयाँ बर्षको प्रथम प्रभात सगै भए भरका खुशी, उमंग, सन्तुष्टी र उत्तरोत्तर प्रगतिका झलमल्ल उज्ज्यालो हर घरमा, हर कोहिको जीबन र जिन्दगीमा बाह्रै मास प्रज्वलित भैरहुन भनी प्रार्थना गर्दछु। सबैलाई नयाँ बर्षको नम्र शुभ कामना। Happy New Year

Photos from B.P. Smriti YOUTH CLUB's post 25/12/2022

ईशाई धर्मावलम्बीहरुको महान पर्व क्रीसमसको हार्दिक शुभकामना !

03/11/2022
21/07/2020

महामानब बिपि कोइराला प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।

08/03/2019

अापसमा मिलेर खेलाै हाेलि अापसिभाईचारा निभाउ र परम्परा लाई जाेगाउ।

22/07/2018

नेपाली राजनीतिका महान नायक, प्रजातान्त्रिक समाज वादका प्रबर्दक तथा नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्व जननायक विश्वेश्वर प्रसाद कोइरालाको ३६औँ स्मृति दिवसको अवसरमा उहा प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौ ।
वि पि स्मृति युवा क्लब परिवार
चितवन

Photos from B.P. Smriti YOUTH CLUB's post 20/10/2017
Photos from B.P. Smriti YOUTH CLUB's post 20/10/2017

Programe period

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
00977