GEN-X

GEN-X

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GEN-X, Political organisation, Kathmandu.

02/06/2026

शिरमाथि नेपाल आमालाई काँधमाथि ………. लाई 🇳🇵

ख़ाली ठाऊ भर्दै जानुहोला❤️

13/05/2026

सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालय परिसरमा आयोजित विशेष सरसफाइ कार्यक्रममा सहभागी हुँदै सभामुख Dol Prasad Aryal✅
स्वच्छ, सफा र सभ्य वातावरण निर्माणका लागि उहाँको सक्रिय सहभागिता प्रेरणादायी बनेको छ। ✨

04/05/2026

जनता र राजाले एकिकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसाथ गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबैलाई जुटाउँ र नेपाललाई फेरी उठाउँ ।
- श्री ५ ज्ञानेन्द्र

15/04/2026

इरानको क़ब्ज़ामा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन्। उनी बुधबार रिहा भएको पुष्टि गरिएको छ।

08/04/2026

आईजिपि दान बहादुर कार्कीको कडा निर्देशन - “लेख्ने-लेखाउने”कुरा जनतालाई उ-त्यहाँ गएर लेख्नुस् भनेर लगाउने होइन, प्रहरीले नै लेखिदिनु पर्छ। लेख्ने सबै जानेको भए घरमै लेखेर आउनु हुन्थ्यो। प्रहरीलाई सबै सहारा सोचेर जनता आएका हुन्छन्। प्रहरी कार्यालयमा आएको मान्छे खा'लि खुट्टा हुन सक्छ, खालि खल्ती लिएर आएको हुन सक्छ। खल्ती खालि हुने, खुट्टामा जुत्ता नहुनेको पनि सहारा प्रहरी हो।

06/04/2026

रवि लामिछाने पनि जेलमा!
Detail in comment

05/04/2026

मन्त्रिपरिषद् बैठकका निर्णय:

डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश: एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
–दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
–नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
–राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।
–पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने ।
–शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।
–डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।
–आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने ।

25/03/2026

शीतलनिवासमा बालेन्द्र शाहको सपथग्रहण चैत्र १३ गते शुक्रबार १२:३४ बजे हुने तय भएको छ। कार्यक्रममा १०८ बटुक, १०७ बौद्ध लामा र ७ ब्राम्हण सहभागी भई धार्मिक विधिबाट समारोह सम्पन्न गरिने तयारी गरिएको छ।

श्रोत:-नेपाल प्रेस
Balen_Prime_minister_Nepal

18/02/2026

राजा सबका साझा❤️🙏🇳🇵

16/02/2026

हार नमान्, आँट सम्हाल् !
जित तिमीभित्रै छ। 🇳🇵✊

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu