15/10/2018
विजया दशमीको पावन अवसरमा सम्पुर्ण इष्टमित्र, साथीभाइ, गुरुजनहरु तथा परिवारजनहरूमा हार्दिक मंगलमय शुभकामना.......
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahashila-5 Lunkhu Deurali Parbat Nepal, Government Organization, lunkhu deurali, Kathmandu.
15/10/2018
विजया दशमीको पावन अवसरमा सम्पुर्ण इष्टमित्र, साथीभाइ, गुरुजनहरु तथा परिवारजनहरूमा हार्दिक मंगलमय शुभकामना.......
30/05/2018
तिज मेला......पर्वतको महाशिला ५ लुंखुदेउरालीमा अहिले सम्मकै ठुलो राशीको वृहत भलिबल प्रतियोगिता हुने........
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा सम्पूर्ण दिदी-बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु......
दुईपांग्रेमा ८० प्रतिशत कर : कुन मोटरसाइकलको वार्षिक कर अब कति ?......... दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको खबर आजको कारोबारमा छ।
दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३र२०७४ मा बढाइएको थियो। २५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो।
त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ। विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ। १५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ।
त्यस्तै १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ। तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएकोछ।
कुन मोटरसाइकलको सडक कर कति पुग्यो ?
१२५ सिसिसम्मको मोटरसाइकल : १० हजार
१२६देखि २५० सम्म :१२ हजार
२५१देखि ४०० सम्म : १५ हजार
४०१देखि माथि सबै : २० हजार
कुन मोटरसाइकलको वार्षिक कर कति पुग्योर ?
१२५सिसि सम्म : २५ सय
१२६(२५० सम्म : ४ हजार
२५१देखि ४०० सम्म : ८ हजार
४०१देखि माथिका सबै: १५ हजार...
पर्वत जिल्ला भरकाे अन्तिम मत परिणाम
1)कुश्मा नगरपालिका (कांग्रेस विजयि)
मेयर
ने.कां. रामचन्द्र जाेशि 8057
ने.ऐ. मेघनाथ सुवेदि 7239
उपमेयर
ने.कां. सिताकुमारि काफ्ले लामिछाने 8419
ने.ऐ. मुघा पाेख्रेल 7023
2)फलेवास नगरपालिका (ऐमाले विजयि)
मेयर
ने.ऐ. पदमपाणि शर्मा 6103
ने.कां. गंगाधर तिवारि 5755
उपमेयर
ने.ऐ. मञ्जु अधिकारि 5954
ने.का. रेखा गुरूङ 5659
3)जलजला गाँउपालिका(नेपालि कांग्रेस विजयि)
अध्यक्ष
ने.ऐ. रामकृष्ण मल्ल 3723
ने.कां. लाल बहादुर अधिकारि 3078
उपाध्यक्ष
ने. ऐ. सिमा पुन 3783
ने.कां. अनिता शर्मा 3657
4)माेदि गाँउपालिका(नेकपा ऐमाले विजयि)
अध्यक्ष
ने.ऐ. प्रेम पाैडेल 5643
ने.कां. विश्व प्रसाई 3811
उपाध्यक्ष
ने.ऐ. सेति महत 5396
5)महाशिला गात्ँउपालिका(नेकपा ऐमाले विजयि)
अध्यक्ष
ने.ऐ. राजु पाैडेल 2453
ने.कां. उज्वल गुरूङ 2010
उपाध्यक्ष
हिरा राना 2483
सिर्जना हमाल 1951
6)पैँयु गाँउपालिका(नेपालि कांग्रेस विजयि)
अध्यक्ष
ने.का. खगेन्द्र तिवारि 3431
ने.ऐ. मित्रलाल बस्याल 2454
उपाध्यक्ष
ने.कां. जसमति गुरूङ 3168
ने.ऐ. गाैमति बस्याल 2484
7)विहादि गाँउपालिका(नेकपा ऐमाले विजयि)
अध्यक्ष
ने.ऐ. कमलप्रसाद भुसाल 2420
ने.कां. प्रविण गुरूङ 2217
उपाध्यक्ष
ने.ऐ. डम्मर कुमारि गुरूङ 2315
ने.कां. कृष्ण कुमारि खड्का 2300
महाशिला गाउपालिकाको मेयर र उपमेयरमा एमाले बिजयी
एमाले 2453
काग्रेस 2010
उपमेयर
एमाले 2483
काग्रेस 1951
महाशिला गाउँपालिका वाड न 6 मा ऐमाले बिजय.......
महाशिला गाउँ पालिका-०५ लुंखु नेकपा एमाले विजयी
महाशिला ४ पाखापानीमा नेकपा एमाले विजयी......
महाशिला गाउपालिका वडा नं २ भाेक्सिङमा नेपालि कांग्रेस विजय.....
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |