20/02/2026
https://youtu.be/EapqgAxv6sU
Empowering the Women for Purpose | Ps. Jessy Malcom | Powerful Christian Sermon
Are you ready to discover God’s purpose for women? In this powerful and inspiring message, Ps. Jessy Malcom shares biblical wisdom on empowering women to wal...
05/01/2026
आमा बिमला गजमेरको निधनको खबरले हामी अत्यन्तै दुःखी भएका छौं।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उहाँको आत्माले शान्ति पाओस् भन्ने कामना गर्दछौं।
यस गहिरो शोकको घडीमा शोकसन्तप्त परिवार, आफन्तजन तथा सम्पूर्ण प्रियजनप्रति हाम्रो गहिरो समवेदना व्यक्त गर्दछौं।
परिवारलाई यो अपार दुःख सहन शक्ति र धैर्य प्राप्त होस्।
🙏 भावपूर्ण श्रद्धाञ्जली 🙏
Tabernacle of Grace Church परिवार