GEN-Z NEPAL

GEN-Z NEPAL

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GEN-Z NEPAL, Social service, Kathmandu.

Photos from GEN-Z NEPAL's post 18/12/2025

बिदेशमा मान्छे दुखले गएको हुन्छन तर राजनीति गर्नेले त्यहाँसम्म पछा छोर्दैनन। अब यिनिहरुको कार्यकर्ता पनि बिदेशमा दुख गर्न गएको नेपालिले ने पाल दिनु पर्ने??

साभार: मन्दिप यादब

Photos from GEN-Z NEPAL's post 28/11/2025

Get well soon, God bless you.

हरि प्रसाद महतो( बिदेशि) द्वारा सानो सहयोग।।।

सिराहा जिल्ला, अर्नमा गा.पा.–३ बस्ने सोखिलाल महतोका नाति, सिकिन्दर महतोका छोरा—करिब चार/पाँच वर्षको बालक—हाल गम्भीर स्वास्थ्य संकटमा रहेका छन्। उनकाे एउटा किड्नी फेल भइसकेको छ र अर्को किड्नी ७०–७२% मात्र काम गरिरहेको चिकित्सकहरूले बताएअनुसार अवस्था अत्यन्तै नाजुक छ।

बच्चाका अभिभावकले उपचारका लागि सम्भव सबै प्रयास गरिसक्नु भएको छ, यहाँसम्म कि बस्दै आएको घर समेत बेच्नु परेको अवस्था आयो। तर अहिले अत्यधिक आर्थिक अभावका कारण उपचार निरन्तरता दिन कठिन भएकोले, एक मानवताको नाताले हामी सबैले सहयोगको हात बढाउनु हाम्रो दायित्व हो।

17/11/2025

Breaking News: बाङ्ग्लादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई 'मानवताविरोधी अपराध'मा मृत्युदण्डको सजाय सुनाइएको छ।
के नेपालमा यस्तो केहि होला त??

13/10/2025

मैले भनेनि देशको जनतानै फेर्नु पर्ने बेला रहेछ।

10/10/2025

भोट दिने पनि जनता
बिकास भएन भनेर गुनासो गर्ने पनि जनता
आफु भर्स्ट भएको नदेख्ने जनताले ,
नेतालाइ बेला बेला भ्रस्ट देख्ने गर्छ।।
भ्रस्टचारि बनाउने पनि को हो र???
तिमि त हौ रे जनता??
भर्स्टचारि माथि ढुङ्गा फ्याल्ने नि जनता
त्यस्को सुरक्षा ढाल बनेर बस्ने नि जनता।।
नेतालाइ मात्र के भ्रस्ट भनु
जहा भ्रस्टचारि आफै छ जनता।।
भोट दिएर जिताउने नै तिमि
अनि गन्तन्त्रलाइ दोस लगाउने हो जनता।।
राजा हुदा नि त्यहि हाल---
प्रजा राजा हुँदा नि त्यहि हाल----
खै दोश कसलाइ दिउ ।।।
ओलझोल मा परे अब त....

अहिले नै समय छ, सुध्रिनुस नभए, भोलि रोएर बस्नु पर्ला है।

लेखक: दिपचन्दन सिंह भाइद्वारा प्रस्तुत

06/10/2025

DO OR DIE FOR THE NATION. LET THE TREND BEGIN...

04/10/2025

पाँचथरमा बोलेरो दुर्घटना, सेनाद्वारा उद्धार

पाँचथरको कुम्मायक गाउँपालिका–३, कार्तिकेमा बोलेरो जिप करिब ३०० मिटर तल खस्दा यात्रुहरू घाइते भएका छन्। नेपाली सेनाको वीरदल गणले स्थानीयवासी र सुरक्षा निकायको सहयोगमा घाइतेहरूको सफल उद्धार गरेका छन।

स्रोत: नेपाली सेना

04/10/2025

धेरै ठाउँमा पहिरो जान सक्ने सम्भावना भएकोले, कृप्या सबैजाना सुरक्षा अपनाउनु होला।

04/10/2025

सूचना:
देशका धेरै ठाउँहरूमा भारी वर्षा भइरहेको छ। कृपया सजग रहनुहोस्, सुरक्षित स्थानमा बस्नुहोस् र अनावश्यक यात्रा नगर्नुहोस्।

29/09/2025

हार्दिक श्रद्धाञ्जली
Zen Z आन्दोलनका क्रममा असोज २३ गते घाइते हुनुभएका लक्ष्मण राईको निधनले हामी मर्माहित भएका छौं। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।

28/09/2025
28/09/2025

स्वतन्त्र सोच भएका साथीहरूलाई अनुरोध— कृपया आ-आफैमा फुट नपारौं। अहिले देखिएको सानो विरोध वा व्यक्तिगत स्वार्थकै कारण एकआपसमा दुश्मनी गरे भने, फेरि पुरानै भ्रष्ट पात्रहरू फर्केर आउनेछन्। यो पटक पनि जनता सजग र सचेत भएनन् भने, फेरि उही दैनिकी र अन्याय दोहोरिनेछ

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu