Rastriya Paribartan Party "राष्ट्रिय परिवर्तन पार्टी"

Rastriya Paribartan Party "राष्ट्रिय परिवर्तन पार्टी"

Share

this is the party of Gen Z and youth and all nepalese

28/02/2026

खोटाङको २५ बर्से युवा जो GenZ आन्दोलन को घाइते पनि हुनुहुन्छ, नेपालको बेथिति बिसङगती र भ्रस्टाचार लाई जरा बाटै उखलेर एउटा सेवा अनि एमान्दारको राजनीति गर्न आउनु भएको छ।
उहाँलाई बासुरी चिन्हमा भोट गरेर खोटाङको जनताले सहिद र घाइते हरुलाई न्याय गर्नुहुन बिनम्र अनुरोध छ।



27/02/2026

Gen-Z United Movement अभियानको खोटाङमा अगुवाई गर्नु हुने समाज सेवि मिरेश राई ज्युलाई बासुरी चिन्हमा भोट गरेर बहुमतले बिजयी गराउ।

26/02/2026
24/02/2026

नेपालको प्रधानमन्त्री बन्न लायक एकमात्र ब्यक्ति कुलमान घिसिङ





17/02/2026

आयो कुलमान घिसिङ आयो बाँसुरी 🪈🪈🪈
आज फाल्गुन ५ गते पाँचथर क्षेत्र नं. २ बाट उज्यालो चुनावी जनसंकल्प यात्रा सुरु भयो अहिले कुम्याक को मुकाम यासोक बजार पुग्दै ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Baluwatar
Kathmandu