16/01/2026
मित्रमदा फर्निचर उध्योग बाट यश परिवर्तनको अभियान का लागि रु ५००० सहयोग प्रापत भयो।। हार्दिक आभार। तथा धन्यवाद
16/01/2026
सत्यम ज्बेलर्स बु न पा १० बाट यश अभियान का लागि सधन्यवाद रु ५००० सहयोग गरिदिनु भएको मा धन्यवाद तथा आभार प्रकट गर्दछु।।
14/01/2026
सहयोगी हातहरुलाई सलाम।।।
श्रि माँ बेैष्णब ट्रेडर बाट : रु ३०००
श्रि राम ट्रेडर बाट : रु ३०००
मनकामना ज्वेलर्स मिलनचोक बाट : रु १०००
सहयोग का लागि धन्यवाद ।।।
14/01/2026
आदरणीय आमाबुबा दाजुभाइ तथा दिदी बहिनिहरु परविर्तन को सपना देखेका र यसपटक परिवर्तन लाई सस्थागत गरि नेपाली राजनीति र नेपाल लाई नयाँ युगमा पुर्याउने संघर्ष मा एउटा ईटा थप्ने उद्घेश्य का साथ यहि मिती २०८२ साल माघको ६ गते बुढानिलकण्ठ जागरण अभियान मा जोडिनु भएका परिवर्तनकारि युवा र जनसमुदाय हरुको बृहत् शक्ति प्रदान को घोषणा गर्दै सबै जेन्जि आन्दोलन का क्रममा आफ्नो प्राण अर्पित गर्ने तमाम सहिदहरु प्रति सहानुभूति र यश आन्दोलन को परिवर्तन लाई संस्थागत गर्ने सपना बोकेकाहरु,जेन्जि आन्दोलन को सार्थकतालाई पुरा गर्न र सच्चिकै परिवर्तन को लहर मा होमिन चहाने सबैमा यहीँबाट आवहान गर्दछौं।।
जय बुढानिलकण्ठ !!!
मिति: २०८२/१०/६ गते
स्थान: बुढानिलकण्ठ नगरपालिका वाड १० बाट सुरु भई बुढानिलकण्ठ मन्दिर प्राङ्गणमा हस्ताक्षर संकलन कार्यक्रम ।।
11/01/2026
आदरणीय आमाबाबु दाजुभाइ तथा दिदिबहिनी हरु नकस्कार !! जय बुढानिलकण्ठ !!!
बुढानिलकण्ठ जागरण अभियान को यात्रा आज ७ तौं दिन मा सफलताको साथ चलिरहेको छ। यो यात्रा जागरण को हो र हामी नितान्त परिवर्तनको पक्षमा हिडिरहेका छौ।।हामीलाई परिवर्तनको पथमा डोर्याउने र हाम्रो चेतनालाई खोलिदिने ती महान जेन्जि सहिदहरुप्रति उच्च सम्मान गर्दै,भोलिका दिनमा यस्ता घटनाहरु फेरि कसैले कुनै पनि नाममा नघटाउन भन्ने कुराको सुनिश्चित गर्न र पुराना राजनीति दलहरूलाई सुध्रिने मौका दिदै नया दलहरूलाई संस्थागत गर्न यो अभियान आजको आवश्यकता हो।।
हाम्रा स्रोत र साधनहरुको कमिहुन सक्छ तर हाम्रो आवाज कहिले पनि कम हुनेछैन । हाम्रो यात्रालाई समर्थन गर्दै साथदिनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्दछु।।
तपाईं को र हाम्रो एउटै आवाज र एउटै लक्षहो।
हामीलाई निरन्तर साथदिन का निम्ति तलको QR मा केही आर्थिक सहायताका लागि म सम्पूर्ण मा अपिल गर्दछु।।धन्यवाद ।। नमस्कार ।।जय बुढानिलकण्ठ🙏🙏🙏🙏