14/08/2019
we work for people who are suffering with drug addition .
14/08/2019
26/06/2019
लागू पदार्थ दुर्व्यसन कुनै अपराध होइन, यो कुनै नैतिक पतन हैन। लागू पदार्थ दुर्व्यसनीहरु "डिप्रेसन" बाट पिडित व्यक्तिहरु हुन। हामी सबैजना मिलेर उनिहरुलाई यो समस्याबाट निक्लिन मद्दत गर्नु पर्छ। सरकारले लागू पदार्थ दुर्व्यसनीहरुलाई हेर्ने दृष्टिकोण र उनीहरुको हकमा लागू गरिएका सम्पुर्ण कानूनी कारवाहीहरुलाई परिमार्जित गर्नु पर्छ । दुर्व्यसनीहरुलाई कारागारको सजाय होइन उनीहरुलाई उपचारको आवस्यक हुन्छ । उनिहरुको लागि "आरक्षण" र "सिपमुलक तालिम " को कार्यक्रम ल्याउनु पर्छ । जय नेपाल।
९८४१३३२५०० / ९८५९४१८५५६
20/03/2019
2075
18/01/2019
Jivan Saili Rehablitation Center
Contact No : 01-4312701 / 9841332500 / 9803525198
Rabi Jst Rabi
INPUT CLASS By Mr. Joseph A 72 Yrs OLD And A 4 Yrs CLEAN DATED RECOVERING BROTHER..... Rabi Jst Rabi
28/07/2018
Rabi Jst Rabi
26/07/2018
"We help Ourselves by Helping Others "
Going to Start Awareness Program.
Rabi Jst Rabi