Nepal Meteorological Department, Meteorological Forecasting Division

  • Home
  • Nepal
  • Kathmandu
  • Nepal Meteorological Department, Meteorological Forecasting Division
Call Directions Website Contact the organization

Nepal Meteorological Department, Meteorological Forecasting Division यो नेपाल सरकार, नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक फेसबुक पेज हो।

३ कार्तिक २०८३ (साँझ ६ः१७ बजे)आज राति कोशी, बागमती  र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका ...
20/10/2026

३ कार्तिक २०८३ (साँझ ६ः१७ बजे)
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
थप जानकारिको लागिः https://dhm.gov.np/mfd/ #/weather/three-days-bulletin/1628

२ कार्तिक २०८३ (साँझ ६ः१७ बजे)आज राति कोशी र गण्डकी  प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भाव...
19/10/2026

२ कार्तिक २०८३ (साँझ ६ः१७ बजे)
आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
थप जानकारिको लागिः https://dhm.gov.np/mfd/ #/weather/three-days-bulletin/1626

१ कार्तिक २०८३ (राति ७ः४८ बजे)हाल मनाङ जिल्लाको ताल वर्षा मापन केन्द्रमा ४ मिलिमिटर वर्षा मापन भएको छ ।थप जानकारिको लागि...
18/10/2026

१ कार्तिक २०८३ (राति ७ः४८ बजे)
हाल मनाङ जिल्लाको ताल वर्षा मापन केन्द्रमा ४ मिलिमिटर वर्षा मापन भएको छ ।
थप जानकारिको लागिः https://dhm.gov.np/mfd/...

१ कार्तिक २०८३ (साँझ ६ः५८ बजे)आज रातिको लागी मौसम सम्बन्धि कुनै चेतावनी जारी गरिएको छैन। थप जानकारिको लागिः https://dhm....
18/10/2026

१ कार्तिक २०८३ (साँझ ६ः५८ बजे)
आज रातिको लागी मौसम सम्बन्धि कुनै चेतावनी जारी गरिएको छैन।
थप जानकारिको लागिः https://dhm.gov.np/mfd/ #/weather/three-days-bulletin/1624

18/10/2026

मौसम पूर्वानुमान जानकारी (२०८३ कार्तिक १ आइतबार )

३० असोज २०८३ (साँझ ६ः५० बजे)गएको तीन घण्टामा सबैभन्दा बढी पानी स्याङ्जाको डाँडाश्वारामा १६.८ र कास्कीको मालेपाटनमा १४.२ ...
16/10/2026

३० असोज २०८३ (साँझ ६ः५० बजे)
गएको तीन घण्टामा सबैभन्दा बढी पानी स्याङ्जाको डाँडाश्वारामा १६.८ र कास्कीको मालेपाटनमा १४.२ मिलिमिटर परेको छ।
हाल गण्डकी प्रदेशको अन्य थोरै ठाउँमा पनि हल्का पानी परेको छ । कास्की, स्याङ्जा आसपासका जिल्लाहरूका थोरै ठाउँमा केही घण्टा मध्यम सम्म पानी पर्ने सम्भावना रहेकोले नेपाल मौसम विज्ञान विभागको पछिल्लो मौसमी सूचनामा अद्यावधिक रहनुहोला।
थप जानकारिको लागिः https://dhm.gov.np/mfd

३० असोज २०८३ (साँझ ६ः१० बजे)आज रातिको लागी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा त...
16/10/2026

३० असोज २०८३ (साँझ ६ः१० बजे)
आज रातिको लागी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा तथा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
थप जानकारिको लागिः https://dhm.gov.np/mfd/ #/weather/three-days-bulletin/1620

16/10/2026

दसैं विशेष मौसम बुलेटिन
यो दसैंमा मौसम कस्तो रहला ? विस्तृत विवरण भिडियोमा।

३० असोज २०८३ (दिउँसो १ बजे)गएको २४ घण्टामा सबैभन्दा बढी पानी मनाङको चामेमा ११.४ मिलिमिटर परेको छ। अन्य ठाउँको विवरण तलको...
16/10/2026

३० असोज २०८३ (दिउँसो १ बजे)
गएको २४ घण्टामा सबैभन्दा बढी पानी मनाङको चामेमा ११.४ मिलिमिटर परेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्।

प्रदेशको मौसम पूर्वानुमान (३० असोज २०८३)आज कुन प्रदेशको मौसम कस्तो होला ? तलको फोटोमा हेर्नुहोस्।
16/10/2026

प्रदेशको मौसम पूर्वानुमान (३० असोज २०८३)
आज कुन प्रदेशको मौसम कस्तो होला ? तलको फोटोमा हेर्नुहोस्।

Address

Babarmahal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Meteorological Department, Meteorological Forecasting Division posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Meteorological Department, Meteorological Forecasting Division:

Shortcuts

Share