Office of the Nepal Trust

Office of the Nepal Trust

Share

This is the official page of the Office of the Nepal Trust.

Office of the Nepal Trust is a government organization established in 2064 B.S with the aim of bringing the property of Late King Birendra, Queen Aishwarya and their deceased successors under the ownership of Nepal Government by forming a trust and using the property for the good of the country.

Photos from Office of the Nepal Trust's post 18/06/2023

नेपाल ट्रष्ट संचालक समितिको ७४औ बैठक मिति २०८०।२।३१ मा सम्पन्न भयो

03/03/2021

मिति २०७७/११/१९ को नयाँ पत्रिका दैनिकको समाचार प्रति नेपाल ट्रष्टको कार्यालको गम्भीर ध्यानाकर्षण

02/03/2021

लिज प्रस्ताव आव्हान सम्बन्धी सूचना

30/12/2019

हामी सबै नेपालीका साझा राजा वीरेन्द्र अमर रहुन् ।

02/06/2019

आज राजा बिरेन्द्र र उनको परिवारलाई नसम्झने ब्यक्ति कमै होलान, नेपाल ट्रष्टको तर्फबाट उहाँको परिवार प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं ...

29/04/2019

नेपाल ट्रष्टको कार्यालय, कमलादी

08/10/2018

शिक्षा र विकास प्रेमी राजा !!!

Photos 20/09/2016

नेपाल ट्रष्टको कार्यालयका नवनियुक्त कार्यकारी सचिव श्री अर्जुन कुमार कार्कीज्यूलाई कार्यालयमा स्वागत गर्दै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ l

नेपाल ट्रष्ट परिवार l

Photos from Office of the Nepal Trust's post 18/09/2016

नेपाल ट्रष्टको कार्यालयका कार्यकारी सचिव श्री भीम प्रसाद उपाध्यायज्यू लाई कार्यालयको तर्फबाट बिदाई दिँदै उहाँको नयाँ कार्यक्षेत्रको कार्यकाल सफल रहोस भनी शुभकामना व्यक्त गर्दछौँ l

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00