23/02/2026
लायन्स क्लब अफ काठमाडौँ परोपकारका पूर्व अध्यक्ष एवं डिस्ट्रिक्ट कोर्डिनेटर
व्लायन शुभकान्त झा
ज्यूलाई जन्मदिनको शुभ अवसरमा यहाँको उत्तम स्वास्थ्य जीवनमा सदा दिने सुख शान्ति समृद्धि प्राप्तिको शुभेक्षा प्रकट गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
05/02/2026
लायन्स क्लब अफ काठमाडौँ परोपकारका पूर्व अध्यक्ष एवं लायन्स सन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालका first person आदरणीय व्यक्तित्व लायन चोला प्रसाद पाण्डे ज्यूलाई जन्मदिनको शुभ अवसरमा यहाँको उत्तम स्वास्थ्य जीवनमा सदा दिने सुख शान्ति समृद्धि प्राप्तिको शुभेक्षा प्रकट गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
19/01/2026
लायन्स क्लब अफ काठमाडौँ परोपकारका पूर्व अध्यक्ष तथा डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ परोपकारी मनकी धनी व्यक्तित्व
लायन अन्जु उप्रेती खरेलज्यूलाई. जन्मदिनको पावन अवसरमा
सदा सुस्वास्थ्य, दीर्घायु, आत्मबल र अपार ऊर्जाका साथ
सेवाभाव, नेतृत्व क्षमता
अझै उत्तरोत्तर उन्नति, सफलता र सम्मानले जीवनमा पूर्णता प्राप्ति को कामनाका साथ
जन्मदिनको धेरै धेरै शुभकामना 💖
16/01/2026
लायन्स क्लब अफ काठमाडौँ परोपकारका अध्यक्ष परोपकारी मनकी धनी अत्यन्तै ऊर्जाशील व्यक्तित्व लायन दुर्गा खनालज्यूलाई जन्मदिनको शुभ अवसरमा यहाँको सुस्वास्थ्य दीर्घायु एवं निरन्तर जीवनमा सुख शान्ति समृद्धि प्राप्तिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं🎂
परोपकार लायन्स क्लब परीवार
05/01/2026
On the Ocasion of Melvin Jon’s Day Weekly Hunger Service Program Organized by our club Lions Club of Paropakar at Nilsagar Sewa Ashram, Rapti-8 Pipari Deukhuri, Dang.
24/12/2025
53rd ISAME Forun Ahmdabad | Lions District 325 I, Nepal
This channel is about lions club internatio...
23/06/2025
11th Charter Night Program Celebrated on June 22, 2025 of our Club.