Ujyalo Nepal Party - परिवर्तन

Ujyalo Nepal Party - परिवर्तन

Share

this is the party of Gen Z and youth and all nepalese

02/03/2026

.....Kulman Ghising लाई जिताऔं यो चुनावमा.....
उज्यालो नेपाल, उज्यालो भविष्यका लागि

02/03/2026

भोट गर्नु हाम्रो अधिकार हो तर सचेत भएर सहि ब्यक्तिलाई भोट गर्नु हाम्रो कर्तव्य हो


02/03/2026

जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेहरूको सम्मानका लागि अबको भोट परिवर्तनतर्फ ।
उहाँहरूको बलिदान व्यर्थ नहोस् — न्याय, सम्मान र उज्ज्वल भविष्यका लागि मतदान गरौं ।



02/03/2026

.....भाषण गर्नेलाई होइन,
काम गर्नेलाई रोजौँ ।..........



02/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२मा
प्रत्यक्ष तर्फ बिजुलीको चिम र समानुपातिक तर्फ बासुरी चुनाव चिन्हमा मतदान गर्न अब केवल ०३ दिन बाँकी

01/03/2026

....महिला शक्ति बलियो ...
नेपाल उज्यालो

01/03/2026

धनकुटा जिल्ला बाट युवा उम्मेदवार सालिक राम राई।
कुलमान घिसिङ र GenZ हरुको प्रतिनिधित्व गर्दै धनकुटा बासी सामु आफ्नो अमुल्य भोट दिनु हुनेछ भन्ने अपेक्षा गर्दै।


Photos from Ujyalo Nepal Party - परिवर्तन's post 01/03/2026

कुलमान घिसिङ, काठमाडौं क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार तथा उज्यालो नेपाल पार्टी का अध्यक्ष, आफ्ना चुनावी प्रतिबद्धता लिएर आज बौद्ध र जोरपाटी क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी हुनुभएको छ ।

01/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२मा
प्रत्यक्ष तर्फ बिजुलीको चिम र समानुपातिक तर्फ बासुरी चुनाव चिन्हमा मतदान गर्न अब केवल ०४ दिन बाँकी

28/02/2026

मतदान गर्दा ध्यान दिनु पर्ने मुख्य कुराहरु

28/02/2026

को हुन् मिरेश राई र उहाँलाई नै किन भोट?





Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu