13/03/2026
नेकपा (एमाले )का अध्यक्ष,पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बुबा मोहन प्रसाद ओलीको निधन भएको दुखद खबर प्राप्त भएको छ।बुबामा भावपुर्ण श्रद्धाञ्जली !
अध्यक्ष कमरेड सहित सम्पुर्ण परिवारमा गहिरो समवेदना ।
11/03/2026
७७ ओटै जिल्ला मा सुहाङ नेम्बाङ उमेर का युबाहरु तयार हुनु अब एमाले नयाँ शिरा बाट बग्नुपर्छ ।
08/03/2026
विजयी सम्पुर्ण कमरेड हरुमा हार्दिक बधाई ✊
06/03/2026
इलाम २ मा सुहाङ नेम्वाङको फराकिलो अन्तरले अग्रता
घण्टी तेस्रो स्थानमा,
06/03/2026
लोकतन्त्रको वास्तविक शक्ति जनताको मतमा निहित हुन्छ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना चलिरहँदा जनताले दिएको निर्णयलाई सबैले सम्मान गर्नुपर्छ।
नतिजा जे आए पनि लोकतन्त्रका मूल्य, संविधानको मर्यादा र देशको स्थायित्वलाई प्राथमिकतामा राखेर सबै दलले एकजुट भएर अघि बढ्न जरुरी छ।
दशकौँको संघर्षबाट प्राप्त लोकतन्त्रलाई सुदृढ बनाउँदै देश र जनताको हितमा जिम्मेवार भूमिका निर्वाह गर्ने हाम्रो प्रतिबद्धता अटल रहनेछ।
किनकि अन्तिम निर्णय सधैं जनताकै हुन्छ।
06/03/2026
गुनासो गर्ने ठाउँ मा छैनौ अब गुनासो सुन्ने ठाउमा जाँदै छौ जनताले यति धेरै बिश्वास गरिदिएकी तिमी स्वयम् पनि चकित छौ । अर्को पुस्तालाई गुनासो गर्ने ठाउँ नदिनु र अर्को generation ले तिम्रो विरुद्ध protest गर्न नपरोस अग्रिम शुभकामना ।
05/03/2026
झापा ५ मा ६०%, ९८ हजार १०९ भोट खसेको छ ।
एमाले अध्यक्ष ओली बा र लुसिफर बीचको प्रतिस्पर्धा विशेष ध्यानमा, तर जित हाम्रै हुनेछ।
05/03/2026
सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २ मा आजको मत
चौतारा : १५,१११
इन्द्रावती : १६,०८५
मेलम्ची : २६,१६१
पाचपोखरी : ११,४६१
हेलम्बु : ९,४०८
जम्मा : ७८,२२६ मत
05/03/2026
परिक्षा को घडी सकिएको छ प्रतीक्षाको घडी बाकि✴️✴️✴️🇳🇵