Nepal Janta Party "NJP" नेपाल जनता पार्टी

Nepal Janta Party "NJP" नेपाल जनता पार्टी

Share

This is an official Page of Nepal Janta Party

06/04/2026

छिमेकी मित्र राष्ट्र भारत को भारतीय जनता पार्टी को स्थापना दिवस को उपलक्ष्यमा नेपाल जनता पार्टी को तरफ वाट स्थापना दिवस को हार्दिक बधाई तथा शुभकामना |
नेपाल जनता पार्टी

28/02/2026

Vote for NJP
Vote for Nation
Vote for Change.
Vote for rights.

09/02/2026

१) देश पहिला, स्वार्थ पछि।
२) एकता, विकास र संस्कार — यही हाम्रो मार्ग हो।
३) राष्ट्रियता हाम्रो पहिचान हो, समृद्धि हाम्रो लक्ष्य हो।
४) नयाँ सोच, नयाँ शक्ति, नयाँ नेपाल
५)जनताको आवाज नै हाम्रो राजनीति हो।
६) बलियो नेपाल बनाउन बलियो जनता आवश्यक छ।
७) जनताको भरोसा नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।
८) समान अवसर, समान अधिकार — सबै नेपालीका लागि।
९) राष्ट्रको सम्मानमा कुनै सम्झौता हुँदैन।
१०) विकास गाउँ–गाउँ, समृद्धि घर–घर।
११) स्वाभिमानी नेपाल, समृद्ध नेपाल हाम्रो सपना।
१२) युवा शक्ति नै राष्ट्रको भविष्य हो।

07/02/2026

चुप चाप होइन गौरव को साथ कमल को फूल मा भोट हाल्नु |

07/02/2026

सब का साथ सबका विकास
अबकि बार नेपाल जनता पार्टी सरकार ....

06/02/2026

नयाँ सोच र ऊर्जासहितको नेतृत्व, पारदर्शिता र उत्तरदायित्वमा आधारित शासन यही बाटोले सबैको साथमा समृद्ध नेपाल निर्माण गर्ने हाम्रो दृढ संकल्प हो।
रंजु झा ठाकुर
सप्तरी प्रतिनिधि सभा
सदस्य निर्वाचन क्षेत्र नं २को उम्मेदवार

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu