16/04/2022
चुनावी तालमेलको स्थानीय निर्णयमा केन्द्रले हस्तक्षेप नगर्ने, ४ वटा महानगरको मेयर पाउनुपर्ने स्थानीय तहको निर्वाचनमा पाँच दलीय तालमेल गर्दा स्थानीय मतभार र राजनीतिक अवस्था हेरेर तल्लो तहका समितिलाई नै निर....
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली कांग्रेस ललितपुर ६ न.वडा ईकाइ कमिटी, Political Party, Okubahal, Kathmandu.
16/04/2022
चुनावी तालमेलको स्थानीय निर्णयमा केन्द्रले हस्तक्षेप नगर्ने, ४ वटा महानगरको मेयर पाउनुपर्ने स्थानीय तहको निर्वाचनमा पाँच दलीय तालमेल गर्दा स्थानीय मतभार र राजनीतिक अवस्था हेरेर तल्लो तहका समितिलाई नै निर....
04/01/2022
आफ्नो मताधिकार सुनिश्चित गर्नु हुन वडाबसीहरुमा हार्दिक अनुरोध
*********
मतदाता नयाँ नामावली दर्ता तथा स्थान परिवर्तन गर्नुका लागि जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय ललितपुर मा जानु हुन उमेर (१८ वर्ष पूरा भएकाहरु) पुगेकाहरुलाई हार्दिक अनुरोध गर्दछौ।
स्थान:
१) जिल्ला प्रशासन कार्यालय ललितपुर (सम्पूर्ण ललितपुर बासीहरु मात्र), मानभवन
२) ललितपुर जिल्ला निर्वाचन कार्यालय, जावलाखेल (ललितपुर तथा अन्य ७६ जिल्ला बासीहरु)
कृपया जिल्ला निर्वाचन कार्यालय जानु होला यदि
१) मतदान केन्द्र परिवर्तन गर्नु परेमा
२) त्रुटिहरू सच्याउनु परेमा
संलग्न गर्नु पर्ने कागजातहरु:
(नागरिकताको प्रतिलिपि, बसाई सराई को प्रमाणित प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र प्रतिलिपि, पुरानो मतदाता परिचय पत्रको प्रतिलिपि यदि छ भने)
बिहान १० बजे देखि साँझ ४ बजे सम्म
नागरिकताको सक्कल तथा प्रतिलिपि साथ लिएर जानु होला / कालो पेन पनि लिएर जानु होला ।
(तलको तस्बिर अहिले जिल्ला निर्वाचन कार्यालयमा लामबद्ध बसिरहेकहरुको हो।)
🙏🇳🇵 जय नेपाल 🇳🇵🙏
नेपाली काँग्रेस वडा नं ६ इकाई समिति, ललितपुर महानगरपालिका
30/10/2021
हार्दिक निमन्त्रणा